शनिबार, साउन ४, २०८२

बाबुरामले भने- उद्यमी युवाको आत्महत्या निकै मार्मिक

पूर्वप्रधानन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रेम आचार्यको आत्महत्या (आत्मदाह) लाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

काठमाडौं- पूर्वप्रधानन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रेम आचार्यको आत्महत्या (आत्मदाह) लाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।

हिजो बानेश्वरस्थित संघीय संसद् भवन अगाडि आफैंलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको निधन भएपछि बाबुरामले ट्विटरमा यस्तो लेखेका हुन्। 

'यी उद्यमी युवाको आत्महत्या प्रकरण निकै मार्मिक छ। सबैले बेलैमा गम्भीरतापूर्वक लिऊॅ र उपचार खोजौं। अन्यथा युवाहरू विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएमा देश ठूलो संकटमा फस्नेछ। आरोपप्रत्यारोप हैन, आत्मसमीक्षा गरौं र सबैले आ-आफ्नो ठाउॅबाट भूमिका निर्वाह गरौं,' उनले भनेका छन्।

प्रकाशित: Jan 25, 2023| 08:41 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।