आइतबार, असार २९, २०८२

समाचार


जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस जस्तापाताको माग अन्तर्राष्ट्रिय बजारमा

जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस जस्तापाताको माग अन्तर्राष्ट्रिय बजारमा

अन्य देशबाटसमेत माग आउन थालेपछि स्टिल्सले अन्तर्राष्ट्रिय निर्यातको घोषणासमेत गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
महालक्ष्मी बैंकको सामाजिक काम

महालक्ष्मी बैंकको सामाजिक काम

बैंकको हेटौडा शाखाले मानव सेवा आश्रमलाई भवन निर्माणार्थ अक्षेरुपी बिस हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
विश्व आर्थिक वृद्धिदर ६.६ प्रतिशतमा सीमित हुने आइएमएफको प्रक्षेपण

विश्व आर्थिक वृद्धिदर ६.६ प्रतिशतमा सीमित हुने आइएमएफको प्रक्षेपण

अस्तव्यस्त आपूर्ति शृंखला, महँगो उत्पादन लागत, ऊर्जा तथा खाद्य संकटलगायतका कारण नागरिकको जीवन निर्वाह खर्च बढ्ने आइएमएफको अनुमान।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
माछापुच्छ्रे बैंकका ग्राहकलाई सिजी डिजिटलका सामान खरिदमा छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई सिजी डिजिटलका सामान खरिदमा छुट

माछापुच्छ्रे बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सिजी डिजिटलका आउटलेटमा विशेष छुट योजना सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
सात दलीय गठबन्धनलाई टुट्न नदिइने प्रधानमन्त्री प्रचण्डको उद्घोष

सात दलीय गठबन्धनलाई टुट्न नदिइने प्रधानमन्त्री प्रचण्डको उद्घोष

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय बेलुकीसम्म नसुम्पिए सरकारलाई दिइँदै आएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धनबारे बोलेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
सञ्चारमाध्यमलाई सेवामूलक उद्योगको मान्यता दिइने

सञ्चारमाध्यमलाई सेवामूलक उद्योगको मान्यता दिइने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिई संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
कांग्रेसले प्रस्ताव गरेको व्यक्ति अबको राष्ट्रपति : महामन्त्री शर्मा

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति अबको राष्ट्रपति : महामन्त्री शर्मा

आज इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने उनको भनाइ छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
पाकिस्तानमा मस्जिद विस्फोट अपडेट : करिब १०० जनाको मृत्यु

पाकिस्तानमा मस्जिद विस्फोट अपडेट : करिब १०० जनाको मृत्यु

मस्जिद विस्फोट स्थलबाट थप शव निकाल्ने क्रम जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
'पठान'ले ५ दिनमै कसरी कमायो ५०० करोड?

'पठान'ले ५ दिनमै कसरी कमायो ५०० करोड?

यो फिल्मले पाँच दिनमै ५०० करोडभन्दा बढी कमाइसकेको छ। यही खुसीको प्रतिक्रियामा शाहरुखले माथिको कुरा भनेका हुन्। 'पठान'ले बक्स अफिसमा रेकर्ड बनाउने क्रम जारी छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
अन्ततः रविले नपाउने भए गृह मन्त्रालय

अन्ततः रविले नपाउने भए गृह मन्त्रालय

सर्वोच्च अदालतबाट लामिछानेको नागरिकतासम्बन्धी मुद्दा फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्व आफैंसँग राख्ने निर्णयमा प्रधानमन्त्री प्रचण्ड पुगेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
'फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय लिन्न'

'फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय लिन्न'

मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
गृहमा रविलाई पठाउने वा नपठाउने भन्नेमा छलफल जारी छ : सहमहामन्त्री बुर्लाकोटी

गृहमा रविलाई पठाउने वा नपठाउने भन्नेमा छलफल जारी छ : सहमहामन्त्री बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले गृह मन्त्रालय आफूहरूले नै पाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
सरकारमाथि १२ हजार ५३ रिट दर्ता

सरकारमाथि १२ हजार ५३ रिट दर्ता

महान्यायाधिवक्ता कार्यालयमा ३११, जिल्ला सरकारी वकिल कार्यालयमा २५०, उच्च सरकारी वकिल कार्यालयमा २३८ मुद्दा छिनोफानो गर्नुपर्ने बाध्यतामा एक सरकारी वकिल रहेको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
अन्तरबैंक एटीएम शुल्क घट्यो

अन्तरबैंक एटीएम शुल्क घट्यो

एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
लागूऔषधसहित मकवानपुरबाट दुई जना पक्राउ

लागूऔषधसहित मकवानपुरबाट दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
मुलुकभर बने ९ हजार ७५० झोलुंगे पुल, सबै तुइन विस्थापित भएको सरकारी दाबी

मुलुकभर बने ९ हजार ७५० झोलुंगे पुल, सबै तुइन विस्थापित भएको सरकारी दाबी

सरकारले २०७२ मा पहिचान गरेका १४३ मध्ये हालसम्म १४१ स्थानमा रहेका तुइनलाई झोलुंगेले विस्थापित गरिएको तथ्यांक सार्वजनिक गरेको हो। दुई स्थान पञ्चेश्वरमा भारतको र बर्दिया राष्ट्रिय निकुञ्जको अवरोधका कारण तुइन...
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
'समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ'

'समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ'

नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा आज योजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राख्न सके राष्ट्रको कार्यभार पूरा गर्न सकिने बताए।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
गृह मन्त्रालयबारे पदाधिकारी बैठकमा प्रचण्डको छलफल

गृह मन्त्रालयबारे पदाधिकारी बैठकमा प्रचण्डको छलफल

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले बसिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
वृद्धभत्ताको पैसा नदिएपछि आमाकै हत्या

वृद्धभत्ताको पैसा नदिएपछि आमाकै हत्या

वृद्धभत्ताको पैसा नदिएपछि कैलालीमा छोराले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
सञ्चार नीति लोकतन्त्र प्रतिकूल नहुने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

सञ्चार नीति लोकतन्त्र प्रतिकूल नहुने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राखेर लोकतन्त्रमैत्री सञ्चार नीति जारी गरिने प्रधानमन्त्री प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९