चोलेन्द्र सेवानिवृत्त भएपछि नयाँ संसद्ले उनीमाथि लागेको महाभियोग प्रस्ताव टुंग्याउन हुने/नहुने विषयमा राजनीतिक दल र कानुनविद् दुई कित्तामा बाँडिएका छन्।
वकिल कार्यालयले अध्ययन गरेर मुद्दा दायर गर्नेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको प्रतियोगितामा स्पट फिक्सिङ भएको आशंकामा सीआईबीले अनुसन्धान गरेको थियो।
नाबालिक बलात्कार मुद्दा लागेका सन्दीप २० लाख धरौटीमा छुटेका हुन्। क्यानले निलम्बन फुकुवा गरेपछि उनी अहिले त्रिवि मैदानमा अन्तर्राष्ट्रिय म्याच खेलिरहेका छन्।
आउँदो नयाँ वर्षमा पाँच चलचित्रले प्रदर्शनको मिति तय गरेका छन्। ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ले प्रदर्शनको मिति घोषणा गरेका हुन्।
महासंघले भूकम्प प्रभावित क्षेत्रमा पठाउन गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको त्रिभुवन विमानस्थलस्थित मानवीय सहायता स्थललाई सहायता सामग्री हस्तान्तरण गरेको हो।
तत्कालीन प्रधानमन्त्री ओलीले विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्न संवैधानिक परिषद्को बैठक डाके पनि असफल भएपछि अध्यादेशमार्फत एमाले निकटहरुलाई नियुक्त गरेको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो।