शनिबार, असार २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बीजेपीले सार्वजनिक गर्‍यो चन्दा रकम, कंग्रेसको भन्दा कैयौं गुणा बढी

बीजेपीले सार्वजनिक गर्‍यो चन्दा रकम, कंग्रेसको भन्दा कैयौं गुणा बढी

कंग्रेस आईले ९५ करोड भारु प्राप्त गरेको छ।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौं- भारतीय जनता पार्टीले एक वर्षमा ६ अर्ब १४ करोड रुपैयाँ चन्दा प्राप्त गरेको छ। एसोसिएसन अफ डेमोक्रेटिक रिफर्मको रिपोर्टअनुसार बीजेपीले साल २०२१-२२ मा यो चन्दा प्राप्त गरेको हो। 

भारतका राजनीतिक दलहरुमध्ये  बीजेपीले सबैभन्दा बढी चन्दा पाएको छ। दोस्रो नम्बरमा कंग्रेस आईले ९५ करोड भारु प्राप्त गरेको छ।

बीजेपीले ४ हजार ९५७  दाताबाट सो रकम प्राप्त गरेको हो। कंग्रेसलाई भने १ हजार २५५ दाताले सहयोग गरेका छन्। 

मायावतीको पार्टी बहुजन समाजवादीलाई भने २० हजारमात्र चन्दा प्राप्त गरेको बताएको छ। भारतमा राष्ट्रिय पार्टीहरुले प्राप्त गरेको कुल चन्दा रकम १८७ करोड पुगेको समाचार संस्था पीटीआईले जनाएको छ। 

प्रकाशित: Feb 15, 2023| 11:15 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।