शनिबार, असार २१, २०८२

समाचार


गोसाइँकुण्डमा समेत छैन हिउँ

गोसाइँकुण्डमा समेत छैन हिउँ

गोसाइँकुण्ड क्षेत्रका पहाडमा यसपटक हिमपात नहुँदा कालो देखिएका पाखा
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
हिउँ नपरे पनि विदेशी पर्यटकको आगमन रोकिएन

हिउँ नपरे पनि विदेशी पर्यटकको आगमन रोकिएन

२०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका हुन्। जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले मनाङ भ्रमण गरेको तथ्यांक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख लेखनाथ...
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
निर्माण भएको एक वर्षपछि बसपार्क सञ्चालन

निर्माण भएको एक वर्षपछि बसपार्क सञ्चालन

मलङ्गवा नगरपालिका –२ मा सङ्घीय सरकारको आठ करोड ३१ लाखको लागतमा निर्माण गरिएको उक्त बसपार्क करिब एक वर्षपछि सञ्चालनमा ल्याइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
गलकोटलाई बालमैत्री नगर घोषणा गरिँदै

गलकोटलाई बालमैत्री नगर घोषणा गरिँदै

नगरपालिकाले यही फागुनभित्रै बालमैत्री नगरपालिका घोषणा गर्नका लागि ११ वटै वडामा बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ सूचक पूरा गरेर जिल्ला समन्वय समितिमा पठाइएको गलकोट नगरपालिकाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
जनताले महसुस गर्ने गरी विकासका गतिविधि अगाडि बढाउँछौं : मुख्यमन्त्री जम्कट्टेल

जनताले महसुस गर्ने गरी विकासका गतिविधि अगाडि बढाउँछौं : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले जनताले देख्ने र महसुस गर्ने गरी विकासका कामलाई अगाडि बढाउने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
भेरी किनारमा एक जनाको शव भेटियो

भेरी किनारमा एक जनाको शव भेटियो

वीरेन्द्रनगर नगरपालिका–१० स्थित भेरी नदी किनारमा मंगलबार दिउँसो उक्त बेवारिसे शव फेला परेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
हेटौंडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द

हेटौंडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द

उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
भरतपुर अस्पतालको सेवा सुधारिँदै

भरतपुर अस्पतालको सेवा सुधारिँदै

पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गरेसँगै सेवाग्राहीको संख्या बढ्दै गएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
गरिबी हटाउनु कर्णालीको मुख्य चुनौती : मुख्यमन्त्री शर्मा

गरिबी हटाउनु कर्णालीको मुख्य चुनौती : मुख्यमन्त्री शर्मा

नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिमले सदरमुकाम मुसीकोट खलङ्गामा आज आयोजना गरेको कार्यक्रममा उनले कर्णालीको मुख्य दुस्मन गरिबी रहेको र गरिबी निवारण सरकारको पहिलो प्राथमिकता रहेको बताए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ : मन्त्री किराँती

कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ : मन्त्री किराँती

मङ्गलबार मोरङको उर्लाबारीमा नेकपा माओवादी केन्द्र उर्लाबारी नगर कमिटीले आयोजना गरेको बधाई शुभकामना तथा भेटघाट कार्यक्रममा उनले स्वार्थ त्यागेर अघि बढ्न सके धेरै कुरा परिवर्तन गर्न सकिने विश्वास व्यक्त गरे।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
हिउँदे पानी नपर्दा किसानका खाद्यान्नबाली प्रभावित

हिउँदे पानी नपर्दा किसानका खाद्यान्नबाली प्रभावित

गत असोजयता हालसम्म पानी तथा हिउँ पर्न नसक्दा हिमाली क्षेत्रमा लगाइएका गहुँ तथा करूजस्ता हिउँदेबालीको बोट भुइँमा विलिन हुन थालेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
यातायात क्षेत्रको समस्या समाधान गर्ने उच्चस्तरीय कार्यदलको निर्णय

यातायात क्षेत्रको समस्या समाधान गर्ने उच्चस्तरीय कार्यदलको निर्णय

यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा बसेको बैठकमा तत्काल सम्बोधन गर्ने र दीर्घकालीन रुपमा सम्बोधन गर्नसक्ने मागपत्रको बारेमा सूचीकरण गरेर अगाडि बढ्ने सहमति भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट सिरिजको संकेत

नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट सिरिजको संकेत

काठमाडौंमा मंगलबार सुरु भएको त्रिकोणात्मक सिरिजमा नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट क्रिकेट सिरिजको संकेत गरिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
ग्वार्कोमा सवारी चाप कम गर्न कोटेश्वरबाटै ट्राफिक डाइभर्ट गरिने

ग्वार्कोमा सवारी चाप कम गर्न कोटेश्वरबाटै ट्राफिक डाइभर्ट गरिने

ललितपुरको ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका कारण देखिएको सवारीसाधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारीसाधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) योजना बनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
गोंगबुमा मोबाइल लुटेको आरोपमा चार जना पक्राउ

गोंगबुमा मोबाइल लुटेको आरोपमा चार जना पक्राउ

ल्होत्से मलस्थित मोबाइल पसलमा चोरी गर्दा गर्दै त्यहाँ कार्यरत सुरक्षा गार्डले उनीहरुलाई नियन्त्रणमा लिएका थिए। गार्डले बुझाएका चार जनालाई प्रहरी वृत्त, महाराजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणाको माग

प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणाको माग

वार्षिक अर्बौ रुपैया विदेशी मुद्रा आर्जन गर्ने यस क्षेत्रको मुख्य नगदेवाली प्रवर्द्धन, विकास र विस्तारका लागि प्राथमिकता दिन प्रदेश सरकारमार्फत प्रदेश नं. १ लाई चिया विशेष क्षेत्र घोषणाको माग गरिएको...
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
टर्कीका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासंघको राहत

टर्कीका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासंघको राहत

प्रभावित क्षेत्रमा पठाउनका लागि महासङ्घले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायतास्थललाई सहायता सामग्री हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ : प्रधानमन्त्री दाहाल

साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री प्रचण्डले लामो समयदेखिको अस्थिरता तथा महामारीका कारण बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लगानी गर्ने पूँजीको अभावलाई सरकारले समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
पोखरा महानगरमा अझै कायम छ कटुवाल प्रथा

पोखरा महानगरमा अझै कायम छ कटुवाल प्रथा

लोप हुने अवस्थामा रहेको कटुवाल प्रथा भने पोखरा महानगरपालिका-१६ अर्मलाकोट गाउँमा अझै कायमै छ। यहाँका डिलप्रसाद जैसीले यो काम गरिरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
राष्ट्रिय मुवाँथाइ बिहीबारदेखि

राष्ट्रिय मुवाँथाइ बिहीबारदेखि

प्रतियोगितामा ७ प्रदेश, नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लब र एनआरएनएका ६० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९