स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो आश्वासन दिएका हुन्।
आजका दिन पाल्पाको पर्यटकीय रानीमहल पनि यस्तै प्रेमजोडीको रोजाइमा पर्छ। कालीगण्डकी नदीमाथि चट्टानसहित बनेको रानीमहल दरबारमा प्रणय दिवसमा पुग्ने कैयौँ प्रेमजोडी भेटिन्छन्।
घाँसीकुवाको संरक्षणका लागि सम्बन्धित पक्षसँग छलफल गरिएको र त्यहाँको जमिन जोगाएर सडक बनाउने प्रयत्न भइरहेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताए।
अहंकारले लिने भाषा बुझ्छ। प्रेम दिने भाषा हो। योभन्दा बढी म केही भन्दिनँ। यदि जीवन एउटा रुख हो भने त्यसका हाँगा अनन्तसम्म फैलिँदा, सबै त्यसको छायामा अटाउन सकुन्, त्यसका पाखुराहरू...
भारतमा नरेन्द्र मोदीको सरकारले सञ्चार माध्यमलाई बिजेपी प्रचारको माध्यम बनाएको र वाक तथा प्रेस स्वतन्त्रतामाथि धावा बोलिरहेको आरोप लागिरहेका बेला बीबीसीका कार्यालय निशानामा परेका हुन्।
नेपाल र भारतबीचको सीमा जति कमजोर छ, सीमाका दुवै छेउमा बसोबास गर्ने जनताबीचको सम्बन्ध त्योभन्दा कैयौं गुणा बलियो छ। तर यो सम्बन्धको धरातल कमजोर बन्दै गएको छ।
चर्को ब्याजदरका कारण उद्योगी व्यवसायीदेखि आम नागरिकले ऋण तिर्न सक्ने अवस्था छैन। वर्तमान सरकारले अर्थतन्त्रको सुधारका लागि केही प्रयास सुरु गरेसँगै त्यसको परिणाम पनि केही हदसम्म देखिन थालेको छ।