शनिबार, असार २१, २०८२

समाचार


सोमपालले लिए नेपालका लागि पहिलो विकेट

सोमपालले लिए नेपालका लागि पहिलो विकेट

काठमाडौंको त्रिवीक्रिकेट मैदानमा आजबाट सुरुभएको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
एकीकृत समाजवादी छोडेकी लिमा भइन् रास्वपाकी केन्द्रीय सदस्य

एकीकृत समाजवादी छोडेकी लिमा भइन् रास्वपाकी केन्द्रीय सदस्य

नेकपा एकीकृत समाजवादी छाडेर लिमा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
आन्दोलनरत यातायात मजदुरलाई सरकारले वार्तामा बोलायो

आन्दोलनरत यातायात मजदुरलाई सरकारले वार्तामा बोलायो

सरकारले आन्दोलनरत मजदुर संगठनका नेतालाई वार्ता र संवादमा बोलाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ

टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
नेपालले टस जित्यो, पहिले बलिङ गर्दै

नेपालले टस जित्यो, पहिले बलिङ गर्दै

काठमाडौंमा आजबाट आईसीसी विश्वकप लिग २ अन्तर्गत का खेलहरु सुरु हुँदै छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
भक्तपुरको कुखुरा फार्ममा आगलागी, ९ लाख रुपैयाँ बराबरको क्षति

भक्तपुरको कुखुरा फार्ममा आगलागी, ९ लाख रुपैयाँ बराबरको क्षति

भक्तपुरमा कुखुरा फार्मभित्र आगलागी हुँदा एक हजार आठ सय ब्रोइलर कुखुराको चल्ला जलेर नष्ट भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
लिग २ आजबाट : उत्साही नेपाली टिमलाई एकदिवसीय मान्यता बचाउने चुनौति

लिग २ आजबाट : उत्साही नेपाली टिमलाई एकदिवसीय मान्यता बचाउने चुनौति

काठमाडौंको त्रिवी क्रिकेट मैदानमा आजबाट आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिसज सुरु हुँदैछ। नेपाल नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिज आजबाट सुरु हुन लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
आजदेखि एमाले निकट अखिलको महाधिवेशन

आजदेखि एमाले निकट अखिलको महाधिवेशन

नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र युनियन अनेरास्वियुको महाधिवेशन आज मंगलबारदेखि सुरु हुँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
यातायात मजदुर आन्दोलित बन्दा काठमाडौं उपत्यकामा सार्वजनिक सवारी ठप्प

यातायात मजदुर आन्दोलित बन्दा काठमाडौं उपत्यकामा सार्वजनिक सवारी ठप्प

यातायात मजदुरको आन्दोलनले मंगलबार बिहानैदेखि काठमाडौंको यातायात सेवा प्रभावित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
फुल्चोकी–कुशादेवीमा प्याराग्लाइडिङको परीक्षण उडान

फुल्चोकी–कुशादेवीमा प्याराग्लाइडिङको परीक्षण उडान

पनौती नगरस्थित पुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडान सुरुआत गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
म्याग्दीमा भेटीबाट सडकबत्ती जडान

म्याग्दीमा भेटीबाट सडकबत्ती जडान

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट सडकबत्ती जडान गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
कुन देशको मुन्द्राको विनिमय दर कति?

कुन देशको मुन्द्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
तराई क्षेत्रमा बिहानी समय हुस्सु लाग्ने

तराई क्षेत्रमा बिहानी समय हुस्सु लाग्ने

हाल देशमा कुनै मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहे पनि आज तराई क्षेत्रमा हुस्सु लाग्ने सम्भावना छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
ट्रकको ठक्करबाट धादिङमा १० वर्षीय बालकको मृत्यु

ट्रकको ठक्करबाट धादिङमा १० वर्षीय बालकको मृत्यु

धादिङको खनियाबास गाउँपालिका–३ मा सोमबार ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
आज राष्ट्रियसभा बैठक बस्ने, यस्तो छ सम्भावित कार्यसूची

आज राष्ट्रियसभा बैठक बस्ने, यस्तो छ सम्भावित कार्यसूची

बैठक आज दिउँसो चार बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ। यसअघि आज १ बजेका लागि बोलाइएको बैठक विज्ञप्ति निकालेर चार बजेका लागि सारिएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
पहाडी भूभागमा आंशिक बदलीको सम्भावना

पहाडी भूभागमा आंशिक बदलीको सम्भावना

हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
बैतडीको पाटन क्षेत्रमा गरिएको गहुँ खेती

बैतडीको पाटन क्षेत्रमा गरिएको गहुँ खेती

नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
विद्युत गृहभित्र काम हुँदै

विद्युत गृहभित्र काम हुँदै

नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
म्याग्दीको अन्नपूर्णस्थित नारच्याङ झरना

म्याग्दीको अन्नपूर्णस्थित नारच्याङ झरना

नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
चारो खोज्दै घोंघीफोड चरा

चारो खोज्दै घोंघीफोड चरा

नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९