तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृहभित्र निर्माण कार्य हुँदै।
आयोजनाको तीन वटै प्याकेजको कामले गति लिएको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस