शनिबार, असार २१, २०८२

समाचार


सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी

सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी

नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९
'गाउँघरमा चिकित्सक कार्यक्रम' सञ्चालनमा

'गाउँघरमा चिकित्सक कार्यक्रम' सञ्चालनमा

जिल्ला अस्पताल बैतडीले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा पाउन समस्या हुने भएकाले स्थानीयस्तरमै शिविरको आयोजना गरेर सेवा दिन थालिएको जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
गरिब परिवार पहिचान गरी परिचयपत्र वितरण

गरिब परिवार पहिचान गरी परिचयपत्र वितरण

पालिकाले गत सातादेखी परिचयपत्र वितरण सुरु गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
हिउँ र पानी नपर्दा म्याग्दीका २५ ठाउँमा डढेलो

हिउँ र पानी नपर्दा म्याग्दीका २५ ठाउँमा डढेलो

म्याग्दी जिल्ला वन डिभिजन कार्यालयका अनुसार जिल्लाका विभिन्न २५ स्थानमा डढेलो लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
नवलपरासीबाट ७ महिनामा दश हजारले लिए राहदानी

नवलपरासीबाट ७ महिनामा दश हजारले लिए राहदानी

जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आवको माघसम्म १० हजारले राहदानी लिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
यातायात मजदुरको आन्दोलन: प्रहरीका दुई गाडीमा क्षति, अस्थायी प्रहरी विट जलाइयो

यातायात मजदुरको आन्दोलन: प्रहरीका दुई गाडीमा क्षति, अस्थायी प्रहरी विट जलाइयो

प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ पिक एण्ड ड्रपको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर आज दिउँसोदेखि गरेको आन्दोलनले साँझमा उग्ररुप लिँदा बालाजु–नयाँ बसपार्क...
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालनमा

म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालनमा

म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालन भएका छन्। कोरोना (भाइरस) को महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, घार र राम्चेमा सञ्चालित चिज उद्योग बन्द भएका थिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
'प्रचण्ड सरकारको आयु राष्ट्रपति निर्वाचनसम्म'

'प्रचण्ड सरकारको आयु राष्ट्रपति निर्वाचनसम्म'

कपिलवस्तुमा सोमबार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष यादवले उक्त कुरा बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतले सर्वोच्चलाई पठायो कैफियत प्रतिवेदन

सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतले सर्वोच्चलाई पठायो कैफियत प्रतिवेदन

लामिछानेलाई थुनामै राख्नुपर्ने भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदनमा अघिल्लो हप्ता न्यायाधीश हरि फुयाँलको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश गरेको थियो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
फोहरमा पनि सुन फल्छ

फोहरमा पनि सुन फल्छ

बुटवलका अमरपथ, सङ्गमपथ र राममन्दिर लाइन, बिपी चोक क्षेत्र धेरै सुनचाँदी कारोवार हुने व्यावसायिक क्षेत्र हुन्। यहाँ सयौँको सङ्ख्यामा सुनचाँदी पसल रहेका छन्। बिहान १० बजेपछि मात्र पसल खुल्छन् तर...
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
प्रधानमन्त्री दाहाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा उनीहरुबीच भेटवार्ता भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
उच्च जोखिम र अतिक्रमणको चपेटामा चाँगुनारायण

उच्च जोखिम र अतिक्रमणको चपेटामा चाँगुनारायण

लिच्छवी राजा मानदेवले ५२१ सालमा मन्दिर जीर्णोद्धार गरेसँगै मन्दिर अगाडि संस्कृत भाषामा लिच्छवी अक्षरले लेखिएको गरुडको प्रस्तर मूर्तिलगायत शिलापत्र राख्न लगाएको इतिहास रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
अध्ययनसँगै सामुहिक च्याउ खेती

अध्ययनसँगै सामुहिक च्याउ खेती

कलेजमा अध्ययन गर्ने केही साथीहरूको समूह बनाएर च्याउ खेती गर्दै आएकी उनीलगायतका साथीहरूले खाजा खर्चबापतको रकम जम्मा गरेर च्याउ खेती सुरु गरेका हुन।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
'फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काउँछौं'

'फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काउँछौं'

महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्ने दावी गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
रास्वपाको केन्द्रीय समितिमा थपिए १६ सदस्य

रास्वपाको केन्द्रीय समितिमा थपिए १६ सदस्य

पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले ४० सदस्यीय केन्द्रीय समिति बनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
बालाजुमा आन्दोलनरत यातायात मजदुरले जलाए प्रहरी भ्यान

बालाजुमा आन्दोलनरत यातायात मजदुरले जलाए प्रहरी भ्यान

यसअघि उनीहरूले बालाजु क्षेत्रमा सडकमै बस तेर्स्याएर आन्दोलन गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
अर्थतन्त्रमा देखिएको संकटप्रति सचेत छौं : प्रधानमन्त्री दाहाल

अर्थतन्त्रमा देखिएको संकटप्रति सचेत छौं : प्रधानमन्त्री दाहाल

आजदेखि महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र सुधारका लागि आफू प्रधानमन्त्री भएपछि विशेष...
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
हुण्डाईका विद्युतिय गाडीमा अफर योजना

हुण्डाईका विद्युतिय गाडीमा अफर योजना

नेपालको लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टल प्रालिले आफ्नो विद्युतिय गाडी कोना तथा लोनिक ५ को खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
पाँच वर्षे ‘ग्लोबल आइएमई बैंक डिबेन्चर’ बिक्री सुरु

पाँच वर्षे ‘ग्लोबल आइएमई बैंक डिबेन्चर’ बिक्री सुरु

बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यको पाँच अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
एमालेको ग्रासरुट अभियान: उपाध्यक्षको निरीक्षणमा ७ सचिव तोकिए प्रदेशका कमाण्डर

एमालेको ग्रासरुट अभियान: उपाध्यक्षको निरीक्षणमा ७ सचिव तोकिए प्रदेशका कमाण्डर

फागुन र चैत दुई महिना चल्ने यस अभियानमा एमालेले आफ्ना ९ लाख संगठित सदस्यलाई अभिमुखीकरण गर्ने र नयाँ सदस्य बढाउने योजना बनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९