पर्वत, कास्कीलगायत जिल्लाको विद्युत् आपूर्ति सुधार्न र मोदी, सेती, मादी तथा सर्दी नदीमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि नयाँ मोदी–लेखनाथ प्रसारण लाइन निर्माण गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९