मंगलबार, वैशाख १६, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
मंगलबार, वैशाख १६, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाचार
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा
घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९
रात्री बजारका लागि वीरगन्ज नाका तीन दिन चौबिसै घण्टा खुला हुने
वीरगन्ज–रक्सौलको मुख्य नाका तीन दिनका लागि चौबिसै घण्टा खुला हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९
सरकारी टोली र मिटर ब्याज पीडितबीच आज पनि वार्ता
मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९
आज कुन तरकारी र फलफूलको मूल्य कति?
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९
वैशाख १ देखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध
विराटनगर महानगरपालिकाले आउँदो वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायत सेवन गर्न निषेध गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९
शहीद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई
सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९
सुदूरपश्चिमका लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय
सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९
नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने त्रिविको चेतावनी
त्रिभुवन विश्वविद्यालय त्रिविले नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९
कांग्रेस युवा नेता उपनिर्वाचनमा खटिने
वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका युवा नेताहरू खटिने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९
ललितपुर महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान
ललितपुर महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९
चक्रे मिलनका ‘बडीगार्ड’ पक्राउ
गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९
बकसपुर बस्तीमा आगलागीबाट चार घर पूर्ण रुपमा नष्ट
बाँकेको जानकी गाउँपालिका–५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९
हावाहुरीले विद्यालय भवनको छानो उडायो
सोमबार साँझको हावाहुरीले म्याग्दीको रघुगंगा गाउँपालिका–६ स्थित जनआदर्श आधारभूत विद्यालय भवनको छानो उडाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९
पाँच दिन तातोपानी नाका बन्द हुने, यस्तो छ कारण
पूर्ण रूपमा सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९
आर्थिक लेनदेन अडियोले विवादित रास्वपाको बैठक बस्दै, सांसद श्रेष्ठबारे निर्णय लिइने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको बैठक बोलाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९
आजबाट दोल्ती पावरको आईपीओ बिक्री खुला गरिने
दोल्ती पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९
देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना
देशका केही प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९
कम्पनीले चासो नदिएपछि खेलमैदान अलपत्र
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९
सिन्धुलीको च्याकुटारबेशी फाँटमा मकै खेती
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९
11
12
13
14
15