सोमबार, वैशाख १५, २०८२

कांग्रेस युवा नेता उपनिर्वाचनमा खटिने

वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका युवा नेताहरू खटिने भएका छन्।
 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका युवा नेताहरू खटिने भएका छन्।

केन्द्रीय सदस्य प्रकाश स्नेही, नेताहरू रञ्जित कर्ण, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य, डिल्लीराम सुवेदी, युवराज पाण्डे, शिव रिमाललगायत उपनिर्वाचन प्रचारप्रसारमा खटिने भएका हुन्।

उनीहरूले सोमबार काठमाडौंमा छलफल गरेर उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई जिताउन अभियान सञ्चालन गर्ने निर्णय गरेका छन्।

कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। बारा २ मा भने जसपा अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय गरेको छ।

प्रकाशित: Apr 11, 2023| 08:11 मंगलबार, चैत २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...