बुधबार, वैशाख १७, २०८२

हावाहुरीले विद्यालय भवनको छानो उडायो

सोमबार साँझको हावाहुरीले म्याग्दीको रघुगंगा गाउँपालिका–६ स्थित जनआदर्श आधारभूत विद्यालय भवनको छानो उडाएको छ ।
 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

Metro Mart
worldlink

काठमाडौं- सोमबार साँझको हावाहुरीले म्याग्दीको रघुगंगा गाउँपालिका–६ स्थित जनआदर्श आधारभूत विद्यालय भवनको छानो उडाएको छ।

हावाहुरीका कारण विद्यालयको छाना र पर्खालमा क्षति पुगेको हो। विद्यालय भवनमा क्षति पुगेपछि पढाइ अवरुद्ध भएको बताइएको छ।
 

प्रकाशित: Apr 11, 2023| 07:10 मंगलबार, चैत २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्