तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा अर्थमन्त्री विष्णुप्रसाद पोडेलले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८/७९ को बजेटमा चुरे क्षेत्रसहित अन्य स्थानबाट पनि ढुङ्गा/गिटी उत्खनन गरी निकासी गर्ने विषय राखिएको थियो।
शुक्रबार काठमाडौँबाट भोजपुरका लागि उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए। जहाजमा १५ जना सवार थिए।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ३५ पैसा र बिक्री दर १३०...
पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपियाँ १६ पैसा बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नोभेम्बर १६ मा पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य बढेर आएको हो।
बैंकिङ प्रणालीको सामान्य सिद्धान्त विपरीत दिइएका कर्जाका कारण कुनै समय समस्यामा परेको सो बैंक पछिल्ला दिनमा निजी क्षेत्रसँग प्रतिस्पर्धी बनेर अघि बढिरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो। यस्तै चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ।