गत वर्ष उनले दुई विघा जग्गामा भटमास खेती गर्दा करिब डेढ लाख आम्दानी गरेका थिए। यस वर्ष सोही जग्गामा गरिएको भटमास खेतीबाट घिमिरेले तीन लाख ५० हजार आम्दानी गरेका छन्।
राष्ट्र बैंकको सञ्चालक समितिको बैठक आइतबार साँझ बोलाइएको छ। बोर्डले कुनै फेरबदल नगरेको खण्डमा आइतबार साँझ नै मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक हुनेछ। मौद्रिक नीतिको समीक्षामा केही नीतिगत कुराहरु परिवर्तन...
चुनावपछि ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ता बिहीबारदेखि भने तातेका छन्। चुनावपछि दुई दिन लगातार घटेको सेयर बजार आज भने ११.५६ अंकले बढेर १९३३.५५ अंकमा उक्लिएको छ।
असार मसान्तसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ७४ अर्ब ८४ करोड बराबरको कर्जा प्रवाह गरेकामा कात्तिक मसान्तसम्म सो कर्जा बढेर ४२ खर्ब २१ अर्ब ५८ करोड पुगेको छ।
एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरु ल्याएको छ। ग्राहकहरुले आफ्नो दूरसञ्चार सेवाको आवश्यकता अनुसार सरल र सहज रुपमा यी प्लानहरु सुचारु गर्न सक्छन्।