नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्तसम्ममा पाँच अर्ब तीन करोड रूपैयाँको मृत्युदाबी भुक्तानी गरेको छ। यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्युदाबी भुक्तानी भएको कम्पनीले जनाएको...
एनसेलका ग्राहकहरूले अब आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्ने भएका छन्। एनसेल आजियाटा लिमिटेडले शुक्रबारदेखि आफ्ना ग्राहकहरूलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्सको २२औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा बिहीवार सम्पन्न भएको छ। साधारणसभा होटल भिष्वा, वीरगन्ज, पर्सामा सम्पन्न भएको हो।
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र सन्राइज बैंकबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ।
प्राधिकरणले सन् २०५० भित्र मधेस प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायत जिल्लाका दक्षिणी भेगमा हुने मानव बस्ती र औद्योगिक क्षेत्र विस्तारलाई ध्यानमा राखी ४ हजार मेगावाट विद्युत् खपतको प्रसारण सन्जाल...
तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।
स्प्रेडदर घट्दा बैंकहरुको नाफामा सिधै असर गर्ने बैंकरको धारणा छ। पछिल्लो समयमा नाफामा कमी आइरहेको बेला राष्ट्र बैंकको यो नीतिले थप नाफा खुम्चने उनीहरुको टिप्पणी छ।
नेपाल राष्ट्र बैंकले ब्याजदर कम गर्नेगरी मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्ने समाचार बाहिरिएपछि सेयर बजार परिसूचक आइतबार ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा आइपुगेको छ।