शुक्रबार, असार २७, २०८२

नेपाली बजारमा सुनको मूल्य घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार तोलामा तीन सय रुपैयाँले घटेको हो।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार तोलामा तीन सय रुपैयाँले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकेको छ।  हिजो ९७ हजार ८ सय रुपैयाँ थियो।

यस्तै, आज चाँदीको भाउ पनि १० रुपैयाँले घटेर तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Nov 28, 2022| 11:55 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्