अटोमोबाइल वितरकएमएडब्लू वृद्धि कमर्सियल भेहिकलले नेपालमा थ्री ह्विलर इभीका दुई भेरियन्ट ल्याउन इभी उत्पादक कम्पनी ओमेगा सेकी मोबिलिटी (ओएसएम)सँग औपचारिक सहकार्य गर्ने भएको छ।
ग्राहकलाई उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्री हुने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउने उद्देश्यकासाथ नयाँ शोरुमहरु सञ्चालनमा आएको कम्पनीले जनाएको छ।
सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा घोषणा गरेबमोजिम नेपालगञ्ज र जानकीमा यही मंसिर १० गते छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरी 'गो क्यासलेस' अभियान सुरु गरेको छ।
यसवर्ष जिल्लामा २० हजार पाँच सय हेक्टरमा धानखेती गरिएकोमा ९३ हजार दुई सय ७५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र परासीका निमित्त प्रमुख सन्तोष चौधरीले जानकारी दिए।