सहकारी क्षेत्रले न्यून आय भएका वर्गलाई आर्थिक उन्नतिमा लाग्न, बजार गतिशील बनाउन र पुँजीवादलाई बचाउन सहयोग गर्दै आएको आयोगका पूर्वउपाध्यक्षद्वय कँडेल र पोखरेलको धारणा।
सहकारी क्षेत्रले रोजगारी सिर्जना, वित्तीय पहँुच, वित्तीय साक्षरता, बैंक तथा वित्तीय क्षेत्रमा तरलता सहज गर्न र उत्पादनलगायत अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको ढकालको धारणा।
अर्थमन्त्रीको सपथ लिएसँगै महत अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंकका गभर्नरदेखि निजी क्षेत्रका प्रतिनिधिसँग छलफल, सुझाव संकलन तथा अन्तरक्रियामा व्यस्त छन्। एक सातामा देखिएको उनको सक्रियता र अभिव्यक्तिले अर्थतन्त्रको सुधार र...