भारतीय विदेश मन्त्रालका अतिरिक्त सचिव प्रभात कुमारलगायतका अधिकारीसँगको छलफलमा मन्त्री श्रेष्ठले भौतिक पूर्वाधारका आयोजनालाई शीघ्र अगाडि बढाउन आग्रह गरेका हुन्।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघले ललितपुरमा आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलनमा अर्थमन्त्री पौडेलले ब्याजदर कुनै न कुनै रुपमा मुद्रास्फीतिसँग जोडिएको बताउँदै कर्जाको ब्याजदर बढ्न नदिन पनि सरकारले पहल...
चालू आर्थिक वर्षको पुस मसान्तसम्म सबैभन्दा बढी नबिल बैंकले ३ अर्ब ४१ करोड नाफा आर्जन गरेको छ। बैंकको गत आवको सोही अवधिमा यस्तो नाफा २ अर्ब १८ करोड थियो। नेपाल...
डडेल्धुराको आलिताल गाउँपालिकामा तरकारी संकलन केन्द्र स्थापना गरिएको छ। वडा नं २ मा स्थापित उक्त केन्द्रबाट तरकारीलगायत कृषिजन्य उत्पादन संकलन तथा बिक्री गर्न सहज हुने भएको छ।
सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सगरवत्ती कुमर (दनुवार)सँग मान्द्रो बनाउने सीप छ। बनाएको मान्द्रो बिक्री गर्ने बजार छैन। सात वर्षअघि सम्म मान्द्रो बेचेर भएको आम्दानीले उनको घरायसी व्यवहार टर्दै आएको थियो।