मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपुर्जा, राहदानी र सवारी चालक अनुमतिपत्रको सक्कलप्रतिमध्ये एक प्रमाणपत्र आवश्यक पर्ने आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९