बिहीबार, भदौ १९, २०८२

समाचार


चमेलिया पुलमा राखिएको 'प्रेसर कुकर बम' सेनाद्वारा निष्क्रिय

चमेलिया पुलमा राखिएको 'प्रेसर कुकर बम' सेनाद्वारा निष्क्रिय

सडक मार्गबाट दार्चुला प्रवेश गर्ने चमेलियामाथिको पुलमा शनिबार बिहान प्रेसर कुकर बम फेला परेको छ। उक्त बमलाइ सेनाको टोलीले निष्क्रिय गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९
मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्र बस्न पाउने

मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्र बस्न पाउने

मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै बस्न पाउने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९
सोलुखुम्बुमा एक मतदान अधिकृत मृत फेला

सोलुखुम्बुमा एक मतदान अधिकृत मृत फेला

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-४ स्थित एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९
विराटनगरमा बमजस्तो शंकास्पद वस्तु भेटियो

विराटनगरमा बमजस्तो शंकास्पद वस्तु भेटियो

विराटनगरमा एकाबिहानै बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ। विराटनगर महानगरपालिका-३ पुष्प मार्गमा शनिबार बिहान ६:२५ बजेतिर शंकास्पद वस्तु फेला परेको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९
विभिन्न हातहतियारसहित तीन जना पक्राउ

विभिन्न हातहतियारसहित तीन जना पक्राउ

बासगढी नगरपालिका-२ सिमलघारीबाट विभिन्न हातहतियार सहित तीन जना शुक्रबार बिहान पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९
उचाइ : नेपाल चिनाउने बलिउड फिल्म

उचाइ : नेपाल चिनाउने बलिउड फिल्म

७० प्रतिशत छायांकन नेपालमै गरिएको बलिउड फिल्म उचाइमा दोहोरिइरहने हिमशृंखलाका दृश्य र संवादले मुलुकलाई विश्वमाझ पुनः चर्चामा ल्याएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९
आयोगको मुख्य निर्वाचन अधिकृतहरूलाई ६ बुँदे निर्देशन

आयोगको मुख्य निर्वाचन अधिकृतहरूलाई ६ बुँदे निर्देशन

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतसहित मातहतका निकायलाई ६ बुँदे निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९
यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ४ पैसा र बिक्री दर १३१...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९
कैलालीमा गोठमा आगलागी हुँदा दुई लाखको क्षति

कैलालीमा गोठमा आगलागी हुँदा दुई लाखको क्षति

कैलालीको घोडाघोडी नगरपालिकामा गोठमा आगलागी हुँदा दुई लाख बराबरको क्षति भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९
चितवनका मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा

चितवनका मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा

चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९
धनकुटामा निर्वाचनमा खटिएकी कर्मचारीको मृत्यु

धनकुटामा निर्वाचनमा खटिएकी कर्मचारीको मृत्यु

धनकुटाको साँगुरीगढी गाउँपालिका-३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी एक कर्मचारीको शुक्रबार अपराह्न मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९
सवारी दुर्घटनामा पत्रकार कंडेलको निधन

सवारी दुर्घटनामा पत्रकार कंडेलको निधन

रुपन्देहीका पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल)को मोटरसाइकल दुर्घटना परी निधन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९
ईश्वर पोखरेलको सचिवालयले भन्यो- हारको मानसिकताले चरित्रहत्या गरियो

ईश्वर पोखरेलको सचिवालयले भन्यो- हारको मानसिकताले चरित्रहत्या गरियो

नेकपा एमाले काठमाडौं-५ को निर्वाचन परिचालन कमिटीले प्रदेशसभा उमेदवार पक्राउ प्रकरण हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटना भएको प्रष्टीकरण दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९
कस्तो रहला आज देशभरको मौसम?

कस्तो रहला आज देशभरको मौसम?

देशको पहाडी तथा हिमाली भूभागमा आज बिहान आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९
आजको राशिफल [२०७९ मंसिर ३]

आजको राशिफल [२०७९ मंसिर ३]

आज २०७९ मंसिर ३ गते तदनुसार १९ नोभेम्बर २०२२ मंसिर कृष्ण दशमी पञ्चाङ्ग: विषकुम्भ विष्टि/भद्रा उत्तर , विश्व शौचालय दिवस।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९
पैसा बाँडेको आरोपमा काठमाडौं-५ ‘ख’का एमाले उम्मेदवार प्रहरी नियन्त्रणमा

पैसा बाँडेको आरोपमा काठमाडौं-५ ‘ख’का एमाले उम्मेदवार प्रहरी नियन्त्रणमा

निरौलासहित एमालेका बुढानीलकण्ठ नगर अध्यक्ष प्रदीप डंगोल र ६ नम्बर वडाका अध्यक्ष रवि खड्कालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९
देशभरका मतगणनास्थलमा सीसी क्यामेरा राख्न निर्देशन

देशभरका मतगणनास्थलमा सीसी क्यामेरा राख्न निर्देशन

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदानस्थलमा सीसी क्यामेरा अनिवार्य रूपमा जडान गर्न मतदान अधिकृतलाई निर्देशन दिइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९
ग्यास ट्याङ्की विस्फोट हुँदा इराकमा ११ जनाको मृत्यु

ग्यास ट्याङ्की विस्फोट हुँदा इराकमा ११ जनाको मृत्यु

गभर्नर हवल अबुबाकिरले पत्रकार सम्मेलनमा सुलेमानिया प्रान्तको काजिवा नजिक वस्तु तताउन प्रयोग गरिने लिक्विफाइड पेट्रोलियम ग्यास ट्याङ्कीबाट चुहावटका कारण त्यहाँस्थित भवनमा ठूलो विस्फोट भएको जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९
'बेलायत पठाइदिन्छु' भन्दै ११ लाख ठग्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

'बेलायत पठाइदिन्छु' भन्दै ११ लाख ठग्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

'बेलायत पठाइदिन्छु' भन्दै ११ लाख २० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९
भेलुबाजेलाई २ हजार दिएकोबारे सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण

भेलुबाजेलाई २ हजार दिएकोबारे सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (झ) मा उम्मेदवारलगायतले नगद वा जिन्सी वितरण गर्ने घोषणासमेत गर्न नहुने व्यवस्था छ। यो व्यवस्था पालना नभएको भन्दै थापालाई...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९