झन्डै ३० हजार बिरुवा रोपेका छन्। यस वर्ष अलैँचीले उत्पादन दिने कुरामा उनीहरू ढुक्क थिए तर विगत दुई वर्षदेखि अलैँचीको बोटका पात सुक्दै जाने र बोट नै मर्ने समस्याले उनीहरू...
स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षा गार्ड दूतावासको प्रवेशद्वारमा अज्ञात सशस्त्र व्यक्तिहरूले गोली चलाउँदा घाइते भएको टिभी च्यानलले सामाजिक सञ्जालमा उल्लैक गरेको छ।
प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार साउनदेखि हालसम्म कुनै पनि लैङ्गिक हिंसाका मुद्दा परेका छैनन्। गत आर्थिक वर्षमा भने जिल्लामा तीन मुद्दा दर्ता भएका थिए।
महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को स्वीकृत पशु सेवा विकास कार्यक्रम अन्तर्गत व्यावसायिक मत्स्य फर्मको विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिन लागिएको हो।
लोकतन्त्रमा नागरिकलाई दल वा स्वतन्त्र व्यक्ति रोज्न पाउने स्वतन्त्रता भए पनि निर्वाचन परिणामले दलहरूको भविष्यप्रति घन्टी बजाएको अध्यक्ष तिमिल्सिनाको तर्क।
यसअघि सञ्चालित उपाध्यक्षसँग सुत्केरी स्याहार कार्यक्रमलाई परिमार्जन गरेर पुनः यो कार्यक्रम ल्याइएको हो। सुत्केरीलाई पोषणयुक्त खानेकुरा दिइँदै आइएकामा यस पटकदेखि नगद नै दिइने भएको हो।
शिवपुरी गाउँपालिका-३ नयाँगाउँ नन्दी बस्ने ६० वर्षीय हर्क बहादुर तामाङलाई भरुवा बन्दुक २ थान र बारूद १ केजी सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
नेपालमा सुकुम्बासी समस्या पुनः चर्किरहेको समय भारतको राजधानी मुम्बईमा भने एसियाकै सबैभन्दा ठूलो सुकुम्बासी बस्ती व्यवस्थापनको जिम्मा भारतीय खर्बपति व्यापारी गौतम अडानीले पाएका छन्।