मङ्सिर १० गतेदेखि सुरु भएकोे न्वागी मेलामा आयोजना गरिएको भलिबल प्रतियोगितामा बडिगाड–६ छिसफाटलाई २५–१९, १७–२५, २५–२३, २२–२५ र १६–१४ को सेटमा पराजित गर्दै कालिकाले उपाधि जितेको हो।
मेडिकल स्टाफ काउन्सिल प्रेसिडेन्ट (मेडिकल सुपरिन्टेन्डेन्ट) का रूपमा कार्यरत चापागाईंको भनाइमा पछिल्ला वर्षमा विद्यार्थी धेरै मनोरोगका कारण ग्रसित हुने गरेका छन्।
बसाइँसराइ र विदेश पलायनले गर्दा गाउँका खेतीयोग्य जमिन वनमाराले ढाकिँदै गएका छन् तर, बागलुङका निसीखोला गाउँपालिका–४ का लिलाबहादुर घर्तीले भने वनमारा मासेर व्यावसायिक कृषि गरिराखेका छन्।
एक टेलिभिजन भाषणमा प्रधानमन्त्री अन्वरले अर्थमन्त्रीको जिम्मेवारी भने आफैले सम्हाल्ने छन्। उनले सन् १९९१ देखि १९९८ सम्म पनि सो जिम्मेवारी सम्हालेका थिए।
चार वर्षअघि एसियाली विकास बैंकको पाँच करोड २२ लाखको लागतमा हडियाँ खोलाबाट बनेको सिँचाइ आयोजनाको मुहान नै भत्किएपछि बनाउन नसक्दा पाँच सय किसानको चार सय हेक्टर जमिन बाँझो बन्न पुगेको...