रोमाञ्चक नकआउट खेल अब आउँदैछन्। जसरी पनि जित निकाल्नैपर्ने बाध्यता टिमलाई हुनेछ। पराजित हुने टिमको लागि विश्वकप सकिनेछ। अब प्रि-क्वाटरफाइनल, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलका खेलहरु हुनेछन्। अब पराजित हुने टोली...
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९