बाजुरा- बाजुराको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
बद्रीले २५ हजार ९१० मत पाउँदा नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २२ हजार ५६६ मत पाएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जंगकुमार गिरीले १६५ मत पाएका छन्।