सोमबार, भदौ ९, २०८२

नुवाकोटबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

शिवपुरी गाउँपालिका-३ नयाँगाउँ नन्दी बस्ने ६० वर्षीय हर्क बहादुर तामाङलाई भरुवा बन्दुक २ थान र बारूद १ केजी सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

नुवाकोट- शिवपुरी गाउँपालिका-३ नयाँगाउँ नन्दी बस्ने ६० वर्षीय हर्क बहादुर तामाङलाई भरुवा बन्दुक २ थान र बारूद १ केजी सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

उनको घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाट्टीभञ्ज्याङबाट खटिएको प्रहरीले घर तलासी गर्दा लोड गरी राखिएको उक्त बन्दुक र बारुद फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Dec 03, 2022| 13:20 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।