प्रज्ञा प्रतिष्ठानको जागिर, काठमाडौं विश्वविद्यालयको कक्षा, रेडियो नेपालका प्रशिक्षक, पक्षी लाइभ कन्सर्टका गुरु वज्राचार्य अहिले पनि सरोदकै तारमा औंलाहरू खेलाइरहन्छन्।
अनलाइन पत्रकार सङ्घले पाथसिड नेपाल प्रालिद्वारा सञ्चालित उकेरा डटकमको सिएमएसमा अनधिकृत प्रवेश गरी प्रकाशित सामग्री हटाउने कामको विरोध गर्दै त्यसमा संलग्नमाथि कारबाहीको माग गरेको छ।
मतगणना जारी रहेका दोलखा, स्याङ्जा २ र बाजुरामा सत्तारुढ गठबन्धन दलका उम्मेदवारले अग्रता लिइरहेका छन्। विवादका कारण पुनः मतदान भएको दोलखा तथा मतगणना रोकिएका स्याङ्जा २ र बाजुरामा दुई दिनदेखि...