बाजुरा- बाजुरा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणाम अनुसार पाण्डे २ हजार २२४ मतको अग्रता लिँदै प्रतिस्पर्धामा छन्।
पाण्डेले २० हजार ६३६ मतगणना कांग्रेस उम्मेदवार पाण्डेले ११ हजार ७६ मत पाएका छन्।
एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार ८५२ मत प्राप्त गरेका छन्। उनीहरुबीच २ हजार २२४ मतको अन्तर देखिएको छ।