आइतबार, वैशाख २१, २०८२

समाचार

माओवादीका लागि उपनिर्वाचन कांग्रेसलाई गुन तिर्नमात्रै

४ मंसिरअघि पाँच दलीय गठबन्धन हुँदा आफू जित्ने संसदीय क्षेत्रमा समेत ठाउँ छाडिदिएर माओवादीका उम्मेदवारलाई जिताएकाले यसपालिको उपनिर्वाचनमा कांग्रेसलाई सहयोग गर्न तम्सिएका हुन् प्रचण्ड।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९
'एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद' ९ वैशाखमा

‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल टुरिजम बोर्डबीच सहकार्य भएको...
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९
उम्मेदवारी दर्तापछि के भने रविले ?

धनगढीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

धनगढीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

खैरो हेरोइनसहित प्रहरीले कैलालीको धनगढीबाट दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९
चितवन-२ मा जगन्नाथको साथ रविलाई

चितवन-२ मा जगन्नाथको साथ रविलाई

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको निर्णयविरुद्ध भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका जगन्नथ पौडेलले उपनिर्वाचनमा भने रास्वपालाई समर्थन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९
तलब नपाएपछि अनशनमा उत्रिए प्राध्यापक

तलब नपाएपछि अनशनमा उत्रिए प्राध्यापक

लामो समयदेखि तलब नपाएपछि कैलालीको धनगढी उपमहानगरपालिकामा पर्ने एक क्याम्पसका प्राध्यापक अनशनमा उत्रिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९
चितवन २ मा रवि लामिछानेको उम्मेदवारी दर्ता

सोमबार लामिछानेले जिल्ला निर्वाचन कार्यालय चितवनमा उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९
ग्यास बोकेको बुलेट पल्टिँदा एक जनाको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय बुलेट पल्टिँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९
एसईई परीक्षामा नेपाली विषयको दिन विज्ञानको प्रश्नपत्र पुग्यो

एसईई परीक्षामा आज पनि धनुषामा गम्भीर त्रुटि भएको छ। आज भइरहेको एसईई परीक्षामा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञानको प्रश्नपत्र पुगेको हो। 
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९
अर्थमन्त्री महतले बोलाए केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक

अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल गर्न केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९
महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी

महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी

ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा सातवटा गाडी जलेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९
विश्वका नेपाली प्रतिभा काठमाडौंमा, गायन र नृत्यका अडिसन सुरु

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारभरबाट छानिएका नेपाली कलाकार काठमाडौं आइपुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९
मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुँदै

मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र बन्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९
एमालेबाट बारा २ मा पुरुषोत्तम पौडेल बने उम्मेदवार

उपनिर्वाचनका लागि नेकपा एमालेले बारा २ बाट पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९
ए डिभिजन लिगको छैटौँ संस्करण आजबाट, दुई खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत छैटौं संस्करणका खेल आजबाट सुरु हुँदैछन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९
‘बुस्टर डोज’ खोप लगाउनेको सङ्ख्या न्यून

‘बुस्टर डोज’ खोप लगाउनेको सङ्ख्या न्यून

कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९
नागरिक उन्मुक्तिले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउने

नागरिक उन्मुक्ति पार्टीले आगमी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९
स्पेनिश ला लिगामा बेन्जेमाको हयाट्रिकसँगै रियल म्याड्रिडको फराकिलो जित

रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि फराकिलो जित हासिल गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९
लुम्बिनी प्रदेशसभाको सातौँ बैठक आज, यस्तो छ कार्यसूची

लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेसनको सातौँ बैठक सोमबार बस्दै छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९
कैलालीबाट फरार चार अभियुक्त पक्राउ

कैलालीबाट फरार चार अभियुक्त पक्राउ

कैलालीमा लामो समय देखि विभिन्न मुद्घाका फरार रहेका चार जना प्रतिवादी पक्राउ परेका छन्।