आइतबार, वैशाख २१, २०८२

धनगढीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

खैरो हेरोइनसहित प्रहरीले कैलालीको धनगढीबाट दुई जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

Metro Mart
worldlink

धनगढी- खैरो हेरोइनसहित प्रहरीले कैलालीको धनगढीबाट दुई जनालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका-२ त्रिनगरस्थित नेपाल प्रहरी प्रदेस कार्यालय कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको विशेष टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा घोडाघोडी नगरपालीका-१ बस्ने १९ वर्षीय करन परियार र २२ वर्षीय शिवराज ओझालाई आइतबार सवा ६ बजे पक्राउ गरेको हो।

उनीहरूको साथबाट ९ ग्राम १७० मिलिग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको प्रहरीको भनाइ छ।

प्रकाशित: Apr 03, 2023| 11:41 सोमबार, चैत २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्