काठमाडौं- ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा सातवटा गाडी जलेका छन्।
आज बिहान भएको आगलागीबाट तीनवटा मोटरसाइकल र तीनवटा स्कुटर पनि जलेका छन्।
अहिले आगो नियन्त्रणमा आइसकेको र क्षतिको पूर्णविवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।