शुक्रबार, साउन २४, २०८२

समाचार


संघीय संसद् सचिवालले बोलायो २२ पुसमा सर्वदलीय बैठक

संघीय संसद् सचिवालले बोलायो २२ पुसमा सर्वदलीय बैठक

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभा अधिवेशन आह्वान गरेकाले ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले २२ पुसका लागि सर्वदलीय बैठक डाकेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
७५३ मध्ये ९० स्थानीय तहमा मात्रै जग्गा वर्गीकरण

७५३ मध्ये ९० स्थानीय तहमा मात्रै जग्गा वर्गीकरण

जग्गा वर्गीकरण गरेका स्थानीय तहले भू–उपयोग नियमावलीअनुसार न्यूनतम ९ वटा क्षेत्रलाई समेट्नुपर्ने भए पनि अधिकांश पालिकाले कृषि र गैरकृषि गरी दुई वर्गमा मात्र वर्गीकरण गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
एकीकृत समाजवादी पोलिट्ब्युरो बैठक जारी

एकीकृत समाजवादी पोलिट्ब्युरो बैठक जारी

नेकपा एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक सुरु भएको छ। जारी बैठकमा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने नेताहरुले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
मेलम्चीको पानी बाँड्न दोस्रो चरणमा निर्माण हुँदै ७९६ किमि वितरण सञ्जाल

मेलम्चीको पानी बाँड्न दोस्रो चरणमा निर्माण हुँदै ७९६ किमि वितरण सञ्जाल

बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको ७९६ किमि वितरण सञ्जालमध्ये ४२७ किमिको काम सकिएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
राष्ट्रपति, उपराष्ट्रपति र रिक्त राष्ट्रिय सभा सदस्य निर्वाचनबारे आयोग पदाधिकारीसँग प्रधानमन्त्रीको परामर्श

राष्ट्रपति, उपराष्ट्रपति र रिक्त राष्ट्रिय सभा सदस्य निर्वाचनबारे आयोग पदाधिकारीसँग प्रधानमन्त्रीको परामर्श

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगका पदाधिकारीसँग परामर्श गरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
किनाराकृत राजनीति पर्खिरहेको 'रवि उछाल'

किनाराकृत राजनीति पर्खिरहेको 'रवि उछाल'

सधैं विवाद र चर्चामा रहने रवि लामिछानेले गृहमन्त्री भइसकेपछि कसरी काम गर्लान्? यो आम चासोको विषय बनेको छ। नेताहरूलाई कुशलतापूर्वक जिम्मेवारी निर्वाह किन नगरेको भन्दै खरो प्रश्न तेर्स्याउने रवि आफू...
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
पाँच महिनामा भित्रिए १२ हजार विद्युतीय सवारी साधन

पाँच महिनामा भित्रिए १२ हजार विद्युतीय सवारी साधन

गत साउनदेखि मंसिरसम्मको तथ्यांकअनुसार ५ अर्ब ५८ करोड ६४ लाख मूल्यका ठूला बसदेखि साइकलसम्मका विद्युतीय सवारीसाधन आयात भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
नेपाली बजारमा आज कति छ सुनचाँदीको मूल्य?

नेपाली बजारमा आज कति छ सुनचाँदीको मूल्य?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
७७ जिल्लाका सिडिओलाई गृहमन्त्री लामिछानिको १८ बुँदे निर्देशन, प्रशासनिक सुधार योजना माग

७७ जिल्लाका सिडिओलाई गृहमन्त्री लामिछानिको १८ बुँदे निर्देशन, प्रशासनिक सुधार योजना माग

सोमबार ७७ जिल्लाका प्रजिअसँग भर्चुअल छलफल गर्दै गृहमन्त्री लामिछानेले आ–आफ्ना कार्यालयको कार्य सम्पादनसँग सम्बन्धित समस्याबारे बेलुकीसम्म रिपोर्ट लेखेर पठाउन निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
काठमाडौंले पोखरालाई दियो १६५ रनको लक्ष्य

काठमाडौंले पोखरालाई दियो १६५ रनको लक्ष्य

जारी टि-२० लिगमा आज भएको पहिलो खेलमा काठमाडौं नाईट्सले पोखरा एभेन्जर्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
प्रधानमन्त्री प्रचण्डले गरे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

प्रधानमन्त्री प्रचण्डले गरे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

प्रचण्डले प्रधानमन्त्री भएपछि पहिलो पटक आयोगका पदाधिकारीसँग छलफल गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
ललितपुर महानगरबासीलाई बिमा सुविधा

ललितपुर महानगरबासीलाई बिमा सुविधा

ललितपुर महानगरभित्र स्थायी बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर महानगरले बिमा कार्यक्रम सञ्चालन गर्न लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी चयन

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी चयन

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
प्रधानमन्त्रीले मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने

प्रधानमन्त्रीले मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केरावारी नजिक हिजो साँझ अन्दाजी ६ बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल...
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
आजदेखि अल्का अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर

आजदेखि अल्का अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर

अल्का अस्पतालले आजदेखि ५ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना सुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
मादीका निर्वतमान वडाध्यक्षको जलेर मृत्यु

मादीका निर्वतमान वडाध्यक्षको जलेर मृत्यु

कास्कीको मादी गाउँपालिका-१ सिक्लेसका सुरजकुमार गुरुङ आफ्नै घरमा जलेको अवस्थामा मृत भेटिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक बस्दै

सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक बस्दै

सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक आज सोमबार बस्ने भएको छ। प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा पहिलो बैठक बस्ने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
लाप्राकका भुकम्प पीडितले पाए लालपुर्जा

लाप्राकका भुकम्प पीडितले पाए लालपुर्जा

गोरखाको लाप्राक स्थित एकीकृत बस्तीका नागरिकहरुले लालपुर्जा पाएका छन्। २०७२ को भुकम्पपछि गैर आवासीय नेपाली संघले गुप्सीपाखामा घर बनाइदिए पनि उनीहरुले लालपुर्जा पाएका थिएनन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
युगान्डामा नयाँ वर्ष मनाउने क्रममा भागदौड हुँदा ९ को मृत्यु

युगान्डामा नयाँ वर्ष मनाउने क्रममा भागदौड हुँदा ९ को मृत्यु

युगान्डाको राजधानीमा आइतवार नयाँ वर्षको अवसरमा उत्सव मनाउनेहरूबीच एक सपिङ मलमा भागदौड मच्चिदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९