शुक्रबार, साउन २४, २०८२

एकीकृत समाजवादी पोलिट्ब्युरो बैठक जारी

नेकपा एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक सुरु भएको छ। जारी बैठकमा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने नेताहरुले जानकारी दिए।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक सुरु भएको छ। जारी बैठकमा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने नेताहरुले जानकारी दिए। 

कांग्रेससहितको गठबन्धन तोडिएको र एमालेसँग मिलेर माओवादी केन्द्रले सरकार बनाएपछि तय गर्नुपर्ने राजनीतिक रणनीतिसहितका विषयमा बैठकमा छलफल हुनेछ। 

प्रकाशित: Jan 02, 2023| 13:03 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...