बुधबार, असार १८, २०८२

समाचार


दाङमा खाना पकाउने ग्यास सिलिन्डर पड्किंदा दुई घाइते

दाङमा खाना पकाउने ग्यास सिलिन्डर पड्किंदा दुई घाइते

बिहीबार विहान साढे ८ बजेको समयमा खाना पकाउने क्रममा ग्यास लिक हुँदा सिलिण्डर पड्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
संरक्षण र प्रवर्द्धनका लागि भजन प्रतियोगिता

संरक्षण र प्रवर्द्धनका लागि भजन प्रतियोगिता

भजन लोप हुन लागेकाले संरक्षण गर्न भजन प्रतियोगिता गर्न लागिएको छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वका अवसरमा धार्मिकस्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम गाछेपानीमा भजन प्रतियोगिता गरिने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीमा भएको राष्ट्रिय सहमति जस्तै राष्ट्रपतिमा पदमा पनि सबै दलको सहमति आवश्यक रहेको उनले प्रष्ट्याएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
सांसद भण्डारीलाई मुम्बई लगियो

सांसद भण्डारीलाई मुम्बई लगियो

उनीसँग जाने ६ जना चिकित्सक टोलीमा ३ जना डाक्टर र ३ जना पारामेडिक्स छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
बजारमा म्याद नाघेका बियर छ्यापछ्याप्ती, २७ सय कार्टुन बरामद

बजारमा म्याद नाघेका बियर छ्यापछ्याप्ती, २७ सय कार्टुन बरामद

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न क्षेत्रमा गरेको अनुगमनका क्रममा सुरक्षित उपभोग्य अवधि सकिएको बियर बरामद गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
बाँदर नियन्त्रणको उपाय खोज्दै मन्त्री गुरुङ

बाँदर नियन्त्रणको उपाय खोज्दै मन्त्री गुरुङ

मकै मात्र होइन बारीमा लगाएको तरकारी र फलफूलसमेत बाँदरले राख्दैन, रातदिन बाँदर धपाउँदैमा समय खर्चनुपर्छ, यहाँका किसानलाई।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
उम्मेदवार टुंगो नलाग्दै राष्ट्रपति निर्वाचनको रडाको

उम्मेदवार टुंगो नलाग्दै राष्ट्रपति निर्वाचनको रडाको

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आगामी २५ फागुनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा अबको ९ दिन अर्थात् १३ फागुनमा राजनीतिक दलहरूका तर्फबाट उम्मेदवारी दिनुपर्नेछ। तर मनोनयन दर्ताको समय नजिकिए पनि हालसम्म...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
प्रेसिडेन्ट ट्राभल एण्ड टुर्समार्फत हर्टजको सेवा नेपालमा

प्रेसिडेन्ट ट्राभल एण्ड टुर्समार्फत हर्टजको सेवा नेपालमा

त्यसका लागि नेपालमा प्रेसिडेन्ट ट्राभल एण्ड टुर्स लिमिटेडलाई आधिकारिक रुपमा प्रतिनिधि नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
धनगढीबाट खैरो हेरोईनसहित दुई जना पक्राउ

धनगढीबाट खैरो हेरोईनसहित दुई जना पक्राउ

धनगढीमा खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
धुलिखेलमा मिनी ट्रक दुर्घटना

धुलिखेलमा मिनी ट्रक दुर्घटना

काभ्रेको धुलिखेल नगरपालिका-११ पात्ले गाउँमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
लागूऔषधसहित चार युवा वीरगन्जमा पक्राउ

लागूऔषधसहित चार युवा वीरगन्जमा पक्राउ

वीरगन्जबाट प्रतिबन्धित लागूऔषध सहित चार जना युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
टी-२० विश्वकपः इन्डिया सेमिफाइनल नजिक, पाकिस्तानको पहिलो जित

टी-२० विश्वकपः इन्डिया सेमिफाइनल नजिक, पाकिस्तानको पहिलो जित

हरमिन प्रितको कप्तानीमा रहेको भारतले बुधबार राति वेस्ट इन्डिजलाई ६ विकेटले हराएर समूह बीमा चार अंक जोडेसँगै सेमिफाइनल नजिक पुगेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
मोलुङ हाइड्रोले खुलायो आईपीओ

मोलुङ हाइड्रोले खुलायो आईपीओ

कम्पनीले २२ लाख ६४ हजार ६५५ कित्ता सेयर खरिद गर्न सर्वसाधारणका लागि आवेदन खुलाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
मन्त्रिपरिषद् बैठक ४ बजे बस्दै

मन्त्रिपरिषद् बैठक ४ बजे बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
गोंगबु घटनाबारे छानबिन गर्न डीआईजी नेतृत्वमा समिति गठन

गोंगबु घटनाबारे छानबिन गर्न डीआईजी नेतृत्वमा समिति गठन

यातायात व्यवसायीले सोमबार गोंगबुमा गरेको आन्दोलनमा भएको क्षति, लुटपाट र प्रहरीतर्फबाट भएका कमजोरीबारे जाँचबुझ गर्न डीआईजीको नेतृत्वमा समिति गठन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
ल्होत्से मल लुटपाटमा संलग्न धेरैजसो चालक र सहचालक, १५ जना पक्राउ

ल्होत्से मल लुटपाटमा संलग्न धेरैजसो चालक र सहचालक, १५ जना पक्राउ

यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइल चोरी गरेका उनीहरुलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
ग्यास सिलिन्डर विस्फोटमा घाइते सांसद भण्डारीकी आमाको निधन

ग्यास सिलिन्डर विस्फोटमा घाइते सांसद भण्डारीकी आमाको निधन

ग्यास सिलिन्डर विस्फोटपछि घाइते भएकी सांसद भण्डारीकी ८९ वर्षीया आमा हरिकलाको बिहीबार बिहान १० बजेर ५७ मिनेट जाँदा निधन भएको अस्पतालले पुष्टि गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
प्रतिनिधिसभा बैठक एक साता पछि सारियो

प्रतिनिधिसभा बैठक एक साता पछि सारियो

बुधबारको बैठकमा सहभागी सांसदहरूद्वारा शून्य तथा विशेष समयमा आ–आफ्ना धारणा तथा जनताका समस्या सदनमा प्रस्तुत।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
आगामी वर्ष १२.३० प्रतिशतले मूल्यवृद्धि हुने अनुमान

आगामी वर्ष १२.३० प्रतिशतले मूल्यवृद्धि हुने अनुमान

करिब ६ दिन लगाएर देशका विभिन्न स्थानमा गरिएको सर्वेक्षणअनुसार आगामी १ वर्षपछि नेपालको अपेक्षित मूल्यवृद्धि १२.३० प्रतिशतले बढ्ने देखिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
नेपाली बजारमा घट्यो सुनको मूल्य

नेपाली बजारमा घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९