बिहीबार, असार १९, २०८२

समाचार

ठूलो रकम खेलाडीमा खर्चिएको चेल्सी पराजित

च्याम्पियन्स लिग अन्तर्गत बोरुसिया डर्टमन्डको घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सी १–० ले पराजित भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
कांग्रेस सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिँदै

सांसद भण्डारीलाई डाक्टरको सिफारिसअनुसार मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा लैजाने तयारी थालिएको उनको सचिवालयले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, पाँचजना घाइते

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र पाँचजना घाइते भएका छन्। जिल्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
बेञ्जिमा चम्किँदा रियल मड्रिडको सानदार जित

स्पेनी ला लिगामा रियल मड्रिडले सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्ड र नेकपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
विश्व बैंकका प्रमुखले दिए राजीनामा

विश्व बैंकका प्रमुखले दिए राजीनामा

विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामाको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
खाना पकाउन दाउराको सट्टा ‘गुइँठा’

खाना पकाउन दाउराको सट्टा ‘गुइँठा’

दाङका प्रायः गाउँमा इन्धनका लागि ‘गुइँठा’ सुकाएको देखिन्छ। प्रायः चौधरी समुदायमा बढी यसको प्रयोग हुने गरेको भएपनि अन्य समुदायको घरमा पनि यसरी घर आँगनमै गुइँठा देख्न सकिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी

नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद चन्द्र भण्डारीलाई थप उपचारको लागि भारत लैजाने तयारी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
कुलपतिद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

नवनियुक्त तीन जना कुलपतिहरूले पद तथा गोपनियताको सपथ लिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
सुनसरीमा पनि दादुरा पुष्टि, तीन जनामा संक्रमण

सुनसरीको बर्जु गाउँपालिका–२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
पोखरा विमान दुर्घटना : १४ सेकेन्डअघि मात्र फ्लाइट कमाण्ड परिवर्तन

गत माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्स दुर्घटना हुन करिब १४ सेकेन्ड अघिमात्र फ्लाइट कमाण्ड परिवर्तन भएको पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
देशलाई अस्थिरताबाट जोगाउन मिलेर काम गरौं : बलायर

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले देश अस्थिरतातर्फ गइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
भारततर्फ लैजादै गरेको मदिरासहित तीन भारतीय पक्राउ

रौतहटको सदरमुकाम गौरबाट भारतीय नम्बरको गाडिमा राखेर भारततर्फ लैजान लागेको मदिरासहित तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ। यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
सिरहाको सारस्वरनाथ महादेव मन्दिरबाट चाँदीको जलहरी र दानपेटिका चोरी

सिरहाको सिरहा नगरपालिका–१२ सारस्वरमा अवस्थित रहेको ऐतिहासिक प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट मङ्गलबार राति ज्योतिर्लिङ्गमुनि रहेको चाँदीको जलहरी तथा दानपेटिका चोरी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
आज तराईमा मध्य दिनसम्मै हुस्सु लाग्ने

आज तराईमा मध्य दिनसम्मै हुस्सु लाग्ने

आज केही प्रदेशमा मौसम आंशिक बदली रहे पनि बाँकी भूभागमा सफा रहने छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
झलनाथ खनाल आज भारत भ्रमणमा जाँदै

झलनाथ खनाल आज भारत भ्रमणमा जाँदै

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आज भारत भ्रमणमा जाने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
घाइते सांसद चन्द्र भण्डारी र उनकी आमाको आइसीयूमा उपचार हुँदै

खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको आइसीयूमा राखेर उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
आर्सनललाई हराउँदै सिटी प्रिमियर लिगको शीर्षस्थानमा

लामो समय देखिको लिगलिडर आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ। बुधबार राति सम्पन्न प्रिमियर लिगको खेलमा आर्सनललाई ३–१ ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।