आइतबार, असार २२, २०८२

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्ड र नेकपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

काठमाडौं- प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्ड र नेकपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भेट भएको हो।

भेटका क्रममा समसामयीक राजनीतिक विषयमा कुरा भएको बताइएको छ। उनीहरूबीच राष्ट्रपतिका विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: Feb 16, 2023| 10:20 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...