बुधबार, असार १८, २०८२

समाचार


कांग्रेस नेता भण्डारीको आजै दुईवटा शल्यक्रिया गरिने

कांग्रेस नेता भण्डारीको आजै दुईवटा शल्यक्रिया गरिने

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीको आजै दुईवटा शल्यक्रिया गरिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
खानेपानीको पाइपलाइन फुट्यो? मन्त्रालयको यो नम्बरमा फोन गर्नुस्

खानेपानीको पाइपलाइन फुट्यो? मन्त्रालयको यो नम्बरमा फोन गर्नुस्

खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोल फ्रि नम्बर सार्वजनिक गरेको छ। खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
अनेरास्ववियु अध्यक्षमा समिक बडाल निर्वाचित

अनेरास्ववियु अध्यक्षमा समिक बडाल निर्वाचित

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
उच्च भेगमा हिमपातको सम्भावना

उच्च भेगमा हिमपातको सम्भावना

देशका केही भागमा आज हिमपातको सम्भावना रहेको छ। पश्चिमी वायुको आंशिक प्रभाव पर्दा केही स्थानमा हिमपातको सम्भावना रहेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
परम्परागत ढुंगाको छानो भएको पसगाउँ

परम्परागत ढुंगाको छानो भएको पसगाउँ

यहाँ संरक्षण गरेर राखिएको घरको ढुङ्गाको छानोमा पर्यटकहरु आकर्षित हुने गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
सहज छैन हिमाली जिल्ला मनाङको सडक

सहज छैन हिमाली जिल्ला मनाङको सडक

कहिले हिमपात त कहिले बाढीपहिरोको बहाना बनाउँदै आएको सडक डिभिजन कार्यलय यस पटक न हिमात न त बाढीपहिरो सडकको हालत उस्तै तस्बिरमा नासो गाउँपालिका–३ धापानी खण्डको सडकको दृश्य।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
गुल्मीको रेसुंगापार्क

गुल्मीको रेसुंगापार्क

गुल्मीको सदरमुकाम तम्घास नजिकै गर्जुरामा बनेको रेसुङ्गा पार्क।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
बागमती नदीमा सफा पानी बगाउनका लागि बनाइएको धाप बाँध

बागमती नदीमा सफा पानी बगाउनका लागि बनाइएको धाप बाँध

बागमती नदीमा सफा पानी बगाउनका लागि गोकर्णेश्वर नगरपालिकास्थित नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण गरिएको धाप बाँध।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिंग धाम

शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिंग धाम

महाशिवरात्रिको तयारीका लागि सिङ्गारिएको धनगढी उपमहानगरपालिका–४ मा अवस्थित १०८ फिट अग्लो शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धाम।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
रामेछापको टाउके सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिइँदै

रामेछापको टाउके सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिइँदै

तीन दिन अघिदेखि वनमा लागेको डढेलो नियन्त्रणमा लिन नेपाली सेना, प्रहरी ,जिल्ला वन कार्यालय,स्थानीयलगायतको टोली खटिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
सिन्धुलीका बहुमूल्य जडीबुटी मासिंदै

सिन्धुलीका बहुमूल्य जडीबुटी मासिंदै

संरक्षण र प्रवर्द्धनमा स्थानीय तह तथा सरोकारवाला निकायले ध्यान नदिँदा जडीबुटी मासिँदै गएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
बगरको कर तिर्दै बगरफाँटवासी

बगरको कर तिर्दै बगरफाँटवासी

विसं २०५७ देखि निरन्तर म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको स्थानीयवासीले अझैसम्म पनि कर तिर्दै आएका छन्। म्याग्दी नदीको कटानका कारण बगरफाँटको ३६ रोपनी जग्गा बगरमा...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
जुम्लाको पातारासीमा निःशुल्क स्वास्थ्य बिमा गरिने

जुम्लाको पातारासीमा निःशुल्क स्वास्थ्य बिमा गरिने

गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बिमा गर्न छुटेका नागरिकको स्वास्थ्य बिमा गर्ने नीतिअनुसार काम सुरु गरिएको अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
अलैंची खेतीबाट मनग्य आम्दानी गर्दै लमजुङका किसान

अलैंची खेतीबाट मनग्य आम्दानी गर्दै लमजुङका किसान

करिब ४५ वर्ष अघिदेखि अलैँची खेती विस्तार भएको लमजुङमा केही वर्षदेखि अलैँची खेतीले राम्रो आम्दानी दिन थालेपछि यहाँका अधिकांश किसानको आर्थिक अवस्था उकासिन थालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
रसुवा भन्सारका तत्कालीन अधिकृत केसीविरुद्ध मुद्दा दायर

रसुवा भन्सारका तत्कालीन अधिकृत केसीविरुद्ध मुद्दा दायर

उनले पदीय दुरुपयोग गरी दुई करोड १० लाख रुपैयाँ बराबर भ्रष्टाचार गरेको अभियोगमा बिगो बमोजिमको जरिवाना, र कैद सजाय मागदाबिसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
'नेपालकै प्रतिष्ठित अवार्डसँग जोडिन पाउँदा खुसी छौं'

'नेपालकै प्रतिष्ठित अवार्डसँग जोडिन पाउँदा खुसी छौं'

मन्चले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालका लागि एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालि र मञ्चबीच बिहीबार सम्झौता भएको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
बझाङको सुर्मा गाउँपालिकाबाट ३५ लाखको आलु निर्यात

बझाङको सुर्मा गाउँपालिकाबाट ३५ लाखको आलु निर्यात

सुर्मा गाउँपालिकाबाट बर्खा याममा मात्र ३५ लाख बराबरको आलु निर्यात भएको छ। जिल्लाका पाँच वटै वडामा उत्पादन भएको आलु कैलाली, कञ्चनपुर हुँदै बाँकेको नेपालगञ्जसम्म निर्यात गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
मल्लको नेतृत्वमा ह्यान्डबल संघको तदर्थ समिति

मल्लको नेतृत्वमा ह्यान्डबल संघको तदर्थ समिति

ह्यान्डबलका पूर्व प्रमुख प्रशिक्षक मल्लको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
तरकारी खेतीबाट लगानी उठाउनै मुस्किल

तरकारी खेतीबाट लगानी उठाउनै मुस्किल

कृषक बजारीकरणको समस्याका कारण विस्थापित हुँदै गएका छन्। अर्कोतिर स्थानीय क्षेत्रमा तरकारी भण्डारणका लागि शीतभण्डारको अभाव छ। किसानले कृषिमा राम्रो अनुदान पाएको भए पनि उत्पादन भएको वस्तुको बजारीकरण हुन सकेमात्र...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९
सरकारले नीति तथा कार्यक्रममा भूमि व्यवस्थापनलाई महत्त्व दिएको छ : मन्त्री राई

सरकारले नीति तथा कार्यक्रममा भूमि व्यवस्थापनलाई महत्त्व दिएको छ : मन्त्री राई

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सरकारले नीति तथा कार्यक्रममा भूमि व्यवस्थापनलाई महत्त्व दिएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९