मंगलबार, असार १७, २०८२

समाचार

तीन किलो गाँजासहित दुई भारतीय पक्राउ

तीन किलो गाँजासहित दुई भारतीय पक्राउ

विराटनगरबाट लागूऔषध गाँजासहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
सरकार व्यापारी सोचमा भासिएपछि भुइँतहका नागरिक प्रताडित : पूर्वन्यायमूर्ति सुशीला कार्की

सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक सामाजिक क्षेत्रमा व्यापार गर्दा गरिब नागरिकले सास्ती पाइरहेको पूर्वन्यायाधीश कार्कीको दाबी।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
घट्यो सुन-चाँदीको मूल्य

घट्यो सुन-चाँदीको मूल्य

सुनको मूल्य घटेको छ। आज सुन तोलामा ५०० सयले घटेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया हुँदै

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीको आजै दुईवटा शल्यक्रिया गरिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
१५ सय मेगावाट आयोजनाको विद्युत् खरिद सम्झौता आवेदन खुल्यो

१५ सय मेगावाट विद्युत किन्ने गरी ग्रिड कनेक्सन एग्रिमेन्टको रोल क्रमअनुसार बिजुली खरिद सम्झौता (पीपीए) हुन लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
कैलालीको चुरेमा एक जना मृत फेला

कैलालीको चुरेमा एक जना मृत फेला

जिल्लाको चुरे गाउँपालिका–१ आमसेराका ४३ वर्षीय भोजबहादुर छेडाल मृत फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
कुशलले लिए अर्को विकेट, ओपनरसँगै स्कटल्यान्डको गयो चार विकेट

नेपालविरुद्ध पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डको चैथो विकेट पनि पतन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छ
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
स्कटल्यान्डको पहिलो विकेट पतन

स्कटल्यान्डको पहिलो विकेट पतन

नेपालविरुद्ध पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डको पहिले विकेट पटन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
श्रीमती र छोराछोरीको हत्या गर्न खोजेपछि...

रुपन्देहीको देवदहमा श्रीमती र छोराछोरीको हत्या प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
कैदीबन्दीले बनाएका ह्स्तकलाका सामग्रीप्रति आकर्षण बढ्दो

घरेलु उत्पादन भनेपछि ग्राहकले खोजी–खोजी सामग्री खरिद गर्छन्। ग्राहकको आकर्षण बढाउन हातले अनेकौँ स्वरुप र बुट्टा भरेर तयार पारिएका सामग्रीमै धेरै आकर्षित हुन्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
जनमोर्चाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापन पत्र बुझाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
दुई ठेकेदार कम्पनी कालोसूचीमा

दुई ठेकेदार कम्पनी कालोसूचीमा

सात वर्षअघि काम थालेर पटक पटक म्याद थपे पनि दुईवटा पक्की पुल अलपत्र छोड्ने निर्माण कम्पनीलाई डिभिजन सडक कार्यालय बागलुङले कारबाही गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
आज जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक

जनता समाजवादी पार्टी (जसपा), नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
एक दिनको फरकमा निधन, श्रीमान्-श्रीमतीको एउटै चितामा अन्त्येष्टि

मोरङको सुन्दरहरैँचा–१० निवासी वृद्ध दम्पतीको एक दिनको फरकमा निधन भएर एउटै चिता तथा घाटमा दाहसंस्कार गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
सल्लेरीबाट गाई काट्दै गर्दा चार जना पक्राउ

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा गाई काट्दै गर्दा चार जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
लिग २ मा नेपाल र स्कटल्यान्ड भिड्दै

लिग २ मा नेपाल र स्कटल्यान्ड भिड्दै

नेपालले आज त्रिवी क्रिकेट मैदानमा पाहुना टिम स्कटल्यान्डविरुद्ध आईसीसी विश्वकप लिग २ को खेलमा सामना गर्दैछ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
एमालेको 'ग्रास रुट' अभियान आजबाट, कुन नेतालाई कहाँ खटाइयो?

नेकपा (एमाले)को ‘ग्रास रुट’ अभियान आजबाट सुरु भएको छ। गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजबाट यो अभियान सञ्चालनमा आउन...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
लाजले पनि कुरीकुरी भन्ने नकाम किन?

लाजले पनि कुरीकुरी भन्ने नकाम किन?

सिडिओ जागिर खान आउँछन्। पुलिसको काम पनि त्यही हो। सिडिओ र पुलिस किटान गर्‍यो भनेर आवेग, उत्तेजनामा कोही नआउनु नै वेश। सरकारको सिन्दुर लगाउनेको यो जिम्मेवारी हो। लिएपछि त्यो जिम्मेवारी...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन(आईओसी)ले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो। नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.९७ रुपैयाँ घटेर आएको छ।