मंगलबार, असार १७, २०८२

समाचार

कांग्रेसलाई राष्ट्रपति दिए प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री : प्रवक्ता महत

नेकपा माओवादीले राष्ट्रपति निर्वाचनमा समर्थन गरे पूरै पाँच वर्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्ने कांग्रेसको संकेत।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
मुलुकका लागि कर्णाली दायित्व बढी र पुँजी कम बन्दै गयो

नेपालको एकीकरणपछि लामो समयसम्मको राजनीतिक रिक्तताले कर्णाली मुलुकको मूलधारमा आउन सकेन। २००७ सालपछिका विभिन्न राजनीतिक प्रणालीमा कर्णालीको प्रतिनिधित्व त भयो तर केन्द्रको नीतिनिर्माणमा हस्तक्षेप गर्ने हैसियत भएन। स्थानीय आवश्यकता, स्रोत...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउन मन्त्रालयको परिपत्र

मन्त्रालयले सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आयोग, विभाग, प्रतिष्ठान, जिसस र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन निर्देश गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
कुशल मल्लको अर्धशतक

कुशल मल्लको अर्धशतक

तीन वर्षअघि लिग २ कै खेलमा अमेरिकाविरुद्ध अर्धसतक बनाएका कुशलले आज स्कटल्यान्डविरुद्ध अर्धसतक बनाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
शीतलनिवास पुग्यो सांसद चौधरीको कैद मिनाहा फाइल

सरकारको सिफारिसमा राष्ट्रपतिले ७ फागुनको प्रजातन्त्र दिवसका दिन असल चालचलन भएका केही कैदीको कैद माफी मिनाहा गर्ने परम्परा छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
नेकपा एस र जसपा नजोडिने पक्का

नेकपा एस र जसपा नजोडिने पक्का

४ मंसिरको निर्वाचनपछि दुई पार्टीबीच एकता गर्न विभिन्न चरणमा वार्ता भए पनि हालसम्म परिणाम ननिस्किएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
घोडाघोडीमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
नेपालको चौथो विकेट पतन

नेपालको चौथो विकेट पतन

यससँगै आसिफ शेख र कप्तान रोहित पौडेले पनि आउट भइसकेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
सुरु भयो कर्णाली उत्सवको चौथो संस्करण

सुरु भयो कर्णाली उत्सवको चौथो संस्करण

कर्णालीको राजधानी सुर्खेतको बुलबुले उद्यानमा शुक्रबार सुरु भएको उत्सव कुडा कर्नालीको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरे।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
प्रकाशमान सिंह भन्छन्- राष्ट्रपति कांग्रेसबाटै

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
हरेक नेपालीलाई उद्यमशीलतासहितको रोजगारीको ग्यारेन्टी गरौँ : कांग्रेस नेता महर

राष्ट्रिय उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले हरेक नेपालीलाई उद्यमशीलतासहित रोजगारीको ग्यारेन्टी हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल सुरुमै आउट

उनी दोस्रो ओभर र एक बलमा क्रिस सोलेको बलबाट आउट भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
१७८ देशसँग गाँसियो नेपालको कूटनीतिक सम्बन्ध

नेपाल र अफ्रिकी मुलुक मलावीबीच कूटनीतिक सम्बन्ध स्थापनाबारे संयुक्त राष्ट्रसंघको मुख्यालयमा हस्ताक्षर भएसँगै १७८ पुगे नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएका देश।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
करिश्माको मानहानि आरोपमा डिल्लीराम खनाल पक्राउ

मानन्धरले आफूविरुद्ध अफवाह फैलाएको भन्दै खनालविरुद्ध माघ २५ गते साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
क्रिकेट मैदानको पर्खाल नाघेर आज पनि छिरे समर्थक

खेलको पहिलो पारी सकिएपछि समर्थकहरु मैदानको होचो वाल नाघेर दर्शक बस्ने प्यारापिट प्रवेश गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
स्कटल्यान्डले नेपाललाई दियो २७५ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लिग २ अन्तर्गतको अहिले जारी खेलको पहिलो इनिङमा स्कटल्यान्डले पूरा ओभर खेल्दै आठ विकेट गुमाएर २७४ रन बनाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
नेपाली सेनाको निम्तोमा काठमाडौं ओर्लिए भारतीय सेनाका चार पूर्वसेनापति

नेपाली सेनाले भारतका वहालवाला सेनाप्रमुखसहित १२ जनालाई आफ्नो स्थापना दिवसमा भाग लिन निम्तो पठाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
सत्तामोहले सिद्धान्त लोप भएपछि नेता‍‍-कार्यकर्तालाई पढाइँदै माओवाद

नेकपा माओवादी केन्द्रले माओवादी सिद्धान्त सत्तालिप्सामा टाँसिएपछि नेता, कार्यकर्ता पलायन रोक्न माओ दर्शनशास्त्र, राजनीति, अर्थशास्त्र, साम्यवादलगायत विषय समेटेर प्रशिक्षण चलाउने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
सांसद चौधरीलाई प्रजातन्त्र दिवसमा माफी दिँदै सरकार

अदालतले ८ लाख १९ हजार बिगो तिराउने गरी चौधरीको नाममा फैसला गरेकोमा त्यो रकम पनि माफी गर्न सकिने वा नसकिने राय सरकारले महान्यायाधिवक्ताको कार्यालयसँग माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
पाशुपात क्षेत्रमा महाशिवरात्रिको रौनक

पाशुपात क्षेत्रमा महाशिवरात्रिको रौनक

महाशिवरात्रि पर्वमा आराध्यदेव पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रलाई रंगीचंगी पारिनुका साथै फूल तथा बिजुलीबत्तीले सजाइएको छ।