मंगलबार, असार १७, २०८२

समाचार


दुर्गा प्रसाईंलाई कारबाही गर्न सिफारिस

दुर्गा प्रसाईंलाई कारबाही गर्न सिफारिस

नेकपा एमाले प्रदेश कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारवाही गर्न केन्द्रमा सफारिस गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
चितवनमा मृत गैंडाको अवषेश फेला

चितवनमा मृत गैंडाको अवषेश फेला

तवनको रत्ननगर नगरपालिका वडा नं. ११ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रको भेल्लरको झाडीमा गैंमृत गैंडाको अवषेश भेटियो छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

जबरजस्ती करणी मुद्दामा फरार एक अभियुक्त पक्राउ परेका छन। करणी मुद्दामा दोषी ठहर भई फरार भएका अभिययुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने

वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने

वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
कञ्चनपुरबाट १५ लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ

कञ्चनपुरबाट १५ लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ

कञ्चनपुरबाट १५ लाख भारतीय रुपैयाँ जफत गरिएको छ। भारतीय रुपैयाँ, विभिन्न सामग्रीसहित तीन जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर संघर्ष

नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर संघर्ष

मजदुर आन्दोलनले नेपालमा खास अर्थ राखेको छ। यो आन्दोलन सुरु नभएको भए राणाशासन ढाल्न निकै गाह्रो कुरा थियो। त्यो बेला गिरिजाप्रसाद कोइरालासित निकट रहेर मजदुर आन्दोलनमा सहभागी भएका स्वतन्त्रता सेनानी...
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै

कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै

ग्यास सिलिन्डर लिक भएर आगोको जलनमा परेका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
हिरोइनसहित धनगढीबाट एक जना पक्राउ

हिरोइनसहित धनगढीबाट एक जना पक्राउ

लागूऔषध हिरोनसहित प्रहरीले धनगढीबाट एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
फलामको भाँडो बिस्फोट हुँदा झापामा एकको मृत्यु

फलामको भाँडो बिस्फोट हुँदा झापामा एकको मृत्यु

झापाको बिर्तामोड-७ मा रहेको खरेल हाते कागज उद्योगमा लोक्ता पकाउने फलामको भाँडो बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
देशभरका शिवालयमा बिहानैदेखि तीर्थयात्रीको घुइँचो

देशभरका शिवालयमा बिहानैदेखि तीर्थयात्रीको घुइँचो

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
टुँडिखेलमा महाशिवरात्रि बढाइँ र मार्चपास गरी सेना दिवस मनाइँदै

टुँडिखेलमा महाशिवरात्रि बढाइँ र मार्चपास गरी सेना दिवस मनाइँदै

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६०औँ स्थापना दिवस मनाउँदैछ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
चाडपर्वले एकता र मेलमिलापको आधार तयार गरेका छन् : सभापति देउवा

चाडपर्वले एकता र मेलमिलापको आधार तयार गरेका छन् : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाड–पर्वहरु सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको उल्लेख गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
सेनाको भूमिका सराहनीय छ : प्रधानमन्त्री

सेनाको भूमिका सराहनीय छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको सेवामा सेनाले देखाएको त्याग, समर्पण तथा सहयोगको लागि धन्यवाद ज्ञापन रेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
संस्कृतिको विकासमा नेपाली परम्पराको विशिष्ट योगदान रहेको छ : राष्ट्रपति

संस्कृतिको विकासमा नेपाली परम्पराको विशिष्ट योगदान रहेको छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता औँल्याएकी छिन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
गौशाला क्षेत्रमा गाडी प्रवेश निशेष, यस्तो छ आज काठमाडौंको ट्राफिक व्यवस्थापन

गौशाला क्षेत्रमा गाडी प्रवेश निशेष, यस्तो छ आज काठमाडौंको ट्राफिक व्यवस्थापन

आज महाशिवरात्रिमा हुने भिडभाडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले पशुपति क्षेत्र आसापसमा गाडी सञ्चालनको रुट र पार्किङ स्थलहरु निर्धारण गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
पशुपतिनाथमा बिहान ३ बजेदेखिनै चारै ढोका खुल्ला

पशुपतिनाथमा बिहान ३ बजेदेखिनै चारै ढोका खुल्ला

महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
पश्चिमी वायुको आंशिक प्रभाव हुँदा कस्तो रहला आजको मौसम?

पश्चिमी वायुको आंशिक प्रभाव हुँदा कस्तो रहला आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते

डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते

केआईसिंह गाउँपालिका-१ लोलिमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी थप ६ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
खोटाङमा रेडपाण्डा संरक्षण कार्यक्रम सुरु

खोटाङमा रेडपाण्डा संरक्षण कार्यक्रम सुरु

खोटाङमा रेडपाण्डा संरक्षण सम्वन्धी कार्यक्रम सुरु भएको छ। रेडपाण्डा नेटवर्कको सहयोगमा जनकल्याण समाज नेपाल, लामीडाँडाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–१ फेदीमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु...
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
पशुपतिमा गाँजा तान्दै साधु

पशुपतिमा गाँजा तान्दै साधु

नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९