मंगलबार, असार १७, २०८२

समाचार


टुँडीखेलमा देखाइयो सांस्कृतिक झाँकी

टुँडीखेलमा देखाइयो सांस्कृतिक झाँकी

की प्रदर्शन गर्दै नेपाली सेनाको टोली
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
‘टीभीएस एनटर्क १२५ रेस एक्सपी’ले पायो उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्ड

‘टीभीएस एनटर्क १२५ रेस एक्सपी’ले पायो उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्ड

१२५ सीसी सेग्मेन्टको स्कुटरमा १० पीएसभन्दा बढी पावर निकाल्ने एक मात्र स्कुटर भएकाले टेकलेखले यो स्कुटरलाई अवार्ड प्रदान गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
आइएमई पे एनसीएचएलको नेसनल पेमेन्ट स्वीचमा आबद्ध

आइएमई पे एनसीएचएलको नेसनल पेमेन्ट स्वीचमा आबद्ध

सम्झौतासँगै अब आइएमई पेका प्रयोगकर्ताहरुले एनसीएचएलको नेपाल पे क्यूआर, नेपाल पे इन्स्ट्यान्ट, नेपाल पे रिक्‍वेस्ट (टोकनाइजेसन र बिलर गेटवेसहित) जस्ता सेवा पाउने बताइएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
लक्ष्मी बैंकका दुई नयाँ एक्स्टेन्सन काउण्टर पोखरामा

लक्ष्मी बैंकका दुई नयाँ एक्स्टेन्सन काउण्टर पोखरामा

उक्त एक्स्टेन्सन काउन्टरहरु कास्की जिल्लाको पोखरा महानगरपालिको वडा नं ११ स्थित मनिपाल अस्पताल र सोही महानगरपालिको वडा नं १७ स्थित हिमालय आँखा अस्पतालमा स्थापना भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना

‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोष स्थापना, सञ्चालन एवं व्यवस्थापनमा सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
कहिले बन्ला दमौली-चितवन वैकल्पिक मार्ग?

कहिले बन्ला दमौली-चितवन वैकल्पिक मार्ग?

तनहुँको दमौलीबाट चितवनको नारायणगढ निस्कने वैकल्पिक मार्गको सुरुआती ट्र्याक खोलिएको करिब ३१ वर्ष भयो। तर, अझै पनि यस बुद्धसिं मार्ग स्तरोन्नतिको कार्य प्राथमिकतामा नपर्दा ओझेलमा परेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
एभरेष्ट बैंक र क्वीक फक्सबीच सम्झौता

एभरेष्ट बैंक र क्वीक फक्सबीच सम्झौता

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
१३ वर्षपछि हात्तीपाइले निवारणको चरणमा

१३ वर्षपछि हात्तीपाइले निवारणको चरणमा

१३औं पटकको अभियान सुरु गर्नुभन्दा पहिला हात्तीपाइले प्रभावित क्षेत्रमा पाँचौं पटक नमुना सङ्कलनको कार्य गर्दा हात्तिपाइले निवारण नभएपछि लगातार दुई वर्ष औषधि खुवाउनुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
बीवाईडीको विद्युतीय गाडी खरिदमा एभरेष्ट बैंकको ८० प्रतिशत फाइनान्स सुविधा

बीवाईडीको विद्युतीय गाडी खरिदमा एभरेष्ट बैंकको ८० प्रतिशत फाइनान्स सुविधा

त्यसका लागि बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंक कम्पनी र एभरेष्ट बैंकबीच सम्झौता गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
मादलमा सेनाको विश्व रेकर्ड

मादलमा सेनाको विश्व रेकर्ड

नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
'संघीयता विस्मात होइन, अवसर हो'

'संघीयता विस्मात होइन, अवसर हो'

दुवैपटक स्थानीय र प्रदेश सरकार पनि गठन भएका छन्। ती सरकारले आ–आफ्नै दायित्वअनुसार काम गरिरहेका छन्। संघीय सरकारले आफूलाई पूर्ण अधिकार दिएन, संघीयताको मूल मर्मलाई बुझेन भन्ने गुनासो प्रदेश र...
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
तनहुँमा बेचिन्छ वार्षिक १७ लाख लिटर दूध

तनहुँमा बेचिन्छ वार्षिक १७ लाख लिटर दूध

दुई वर्षअघि दैनिक १४ हजार लिटर दूध संकलन गर्दै आएको उक्त संघले हाल ४ हजार ५०० लिटर संकलन गरिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
ब्रोकर कम्पनीलाई शाखा विस्तार गर्न डेढ करोड चुक्ता पुँजी अनिवार्य

ब्रोकर कम्पनीलाई शाखा विस्तार गर्न डेढ करोड चुक्ता पुँजी अनिवार्य

उपत्यकाबाहिर कम्तीमा तीन वटा शाखा विस्तार गरेपछि मात्रै काठमाडौंमा शाखा खोल्न अनुमति।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
जन्मजात मुटुरोगका चुनौतीः कारण पत्ता लगाउनै सकस

जन्मजात मुटुरोगका चुनौतीः कारण पत्ता लगाउनै सकस

गर्भास्थाको पहिलो १ देखि ३ महिनामा हुने इन्फेक्सन, गर्भावस्थामा विकिरण ‘एक्स्पोजर’ हुनु, गर्भवतीमा दीर्घरोग वा धूमपान, मध्यपानको सेवन तथा गर्भावस्थामा कडा औषधी प्रयोगजस्ता कारण जन्मजात बच्चामा मुटुको समस्या देखिने भए...
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
स्वदेशी उत्पादन प्रयोगलाई प्राथमिकता दिन निर्देशन

स्वदेशी उत्पादन प्रयोगलाई प्राथमिकता दिन निर्देशन

मन्त्रालयले व्यापार घाटा न्यूनीकरण गर्ने योजनाअन्तर्गत सार्वजनिक निकायलाई स्वदेशी उत्पादन प्रयोगमा प्राथमिकता दिन निर्देशन दिएको हो ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
नेपालसँग ३ विकेटले हार्‍यो नामिबिया

नेपालसँग ३ विकेटले हार्‍यो नामिबिया

नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले १५ बलअगावै ७ विकेटको क्षतिमा पूरा गरेको थियो।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
सैनिक मञ्च टुँडिखेल पुगेर राष्ट्रपतिबाट हर्षबढाइँ अवलोकन

सैनिक मञ्च टुँडिखेल पुगेर राष्ट्रपतिबाट हर्षबढाइँ अवलोकन

नेपाली सेनाको परामाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले २६०औं सैनिक दिवसमा आयोजित विविध कार्यक्रम अवलोकन गरेकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
बर्डफ्लु प्रभावित किसानलाई बाँडिँदै ५८ करोड

बर्डफ्लु प्रभावित किसानलाई बाँडिँदै ५८ करोड

कानुन अभावमा क्षतिपूर्तिबाट वञ्चित रहँदै आएका पीडित किसानलाई राहत दिन शुक्रबारको मन्त्रिपरिषद् बैठकले कार्यविधि बनाइने निर्णय सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

शनिबार १२ः१५ बाट भण्डारीको कृत्रिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको छ भने फोक्सोले आफैं काम गर्न थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
कार्यसम्पादन मूल्यांकनमा निम्छरा देखिए प्रदेश सरकार

कार्यसम्पादन मूल्यांकनमा निम्छरा देखिए प्रदेश सरकार

प्रदेश सरकारको अस्तित्वमाथि नै प्रश्न उठिरहेका बेला कार्यसम्पादन मूल्यांकनमा समेत कमजोर देखिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९