सोमबार, वैशाख २२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बीवाईडीको विद्युतीय गाडी खरिदमा एभरेष्ट बैंकको ८० प्रतिशत फाइनान्स सुविधा

बीवाईडीको विद्युतीय गाडी खरिदमा एभरेष्ट बैंकको ८० प्रतिशत फाइनान्स सुविधा

त्यसका लागि बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंक कम्पनी र एभरेष्ट बैंकबीच सम्झौता गरिएको छ।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

Metro Mart
worldlink

काठमाडौं-  बीवाईडीको विद्युतीय गाडी खरिदमा एभरेष्ट बैंकले ८० प्रतिशतसम्म फाइनान्सियल सुविधा उपलब्ध गराउने भएको छ। त्यसका लागि बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंक कम्पनी र एभरेष्ट बैंकबीच सम्झौता गरिएको छ।

सम्झौताले ग्राहकलाई बीवाईडीको विद्युतीय गाडी खरिदमा सजिलो हुने अपेक्षा गरिएको छ। बैंकका सबै शाखाबाट उक्त सुविधा लिन सक्ने बैंकले जानकारी दिएको छ। सहुलियतपूर्ण ब्याजदरमा ७ वर्षका लागि बैंकले ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ।


प्रकाशित: Feb 18, 2023| 19:30 शनिबार, फागुन ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्