सोमबार, असार १६, २०८२

समाचार


वर्षा र हिमपात नहुँदा पशुलाई चरन अभाव, खेतमै सुक्यो हिउँदे बाली

वर्षा र हिमपात नहुँदा पशुलाई चरन अभाव, खेतमै सुक्यो हिउँदे बाली

लामो खडेरी र सुक्खाका कारण लेक तथा खर्कमा घाँस नउम्रेपछि पशुपालक कृषकलाई समस्या उत्पन्न भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
सुन आयातको कोटा हटाउन व्यवसायीको माग

सुन आयातको कोटा हटाउन व्यवसायीको माग

सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त पत्रकार सम्मेलन गरी सो विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
राष्ट्रपति निर्वाचनबारे के निर्णय गर्ला माओवादीले?

राष्ट्रपति निर्वाचनबारे के निर्णय गर्ला माओवादीले?

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने धारणा राखिरहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले यसबारे पार्टीका नेताहरुको राय बुझ्न पदाधिकारी बैठक बोलाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
प्रदेश १ मा मानवअधिकार उल्लंघनका घटनामा नौ सय ७० जना पीडित

प्रदेश १ मा मानवअधिकार उल्लंघनका घटनामा नौ सय ७० जना पीडित

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालय विराटनगरले आज विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट तथा वर्ष पुस्तक २०२३ सार्वजनिक कार्यक्रमा प्रदेश १ मा सन् २०२२मा मानवअधिकार उलंघनका घटनामा नौ...
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
आईसीसी विश्वकप लिग-२: नामिबिया सबै खेलमा पराजित, स्कटल्यान्डको ५० अंक

आईसीसी विश्वकप लिग-२: नामिबिया सबै खेलमा पराजित, स्कटल्यान्डको ५० अंक

यसअघि नेपालसँगका दुवै खेलमा हार बेहोरेको नामिबिया आज स्कटल्यान्डसँग पराजित भएसँगै शृंखलाका सबै खेलमा पराजित भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
बालाजु घटना: दुई डीएसपीलाई कारबाही सिफारिस

बालाजु घटना: दुई डीएसपीलाई कारबाही सिफारिस

समितिले आज प्रतिवेदन बुझाउँदै बालाजुमा कार्यरत डीएसपी विष्ट र सोह्रखुट्टेमा कार्यरत डीएसपी बमलाई कारबाही गर्न सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
कागजमा मात्रै सडक बनेपछि...

कागजमा मात्रै सडक बनेपछि...

दैलेखको गुराँस गाउँपालिकाको निगालपानी रेग–बगौरा सडक सम्झौता गरिए पनि निर्माणबिनै रकम कुम्ल्याउने इञ्जिनियरविरुद्ध अख्तियार पुग्यो विशेष अदालत।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
'१२ बुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ'

'१२ बुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ'

सोमबार दिउँसो पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
सिंहदरबारमा प्रचण्ड–माधव नेपाल वार्ता, एजेन्डा राष्ट्रपति निर्वाचन

सिंहदरबारमा प्रचण्ड–माधव नेपाल वार्ता, एजेन्डा राष्ट्रपति निर्वाचन

माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच राष्ट्रपति निर्वाचन र गठबन्धनको भविष्यलाई लिएर एक घन्टादेखि छलफल चलिरहेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
पूर्वी चितवनबाट ५३ किलो गाँजासहित दुई जना पक्राउ

पूर्वी चितवनबाट ५३ किलो गाँजासहित दुई जना पक्राउ

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
अवरुद्ध अन्तर्राष्ट्रिय उडान सुचारु

अवरुद्ध अन्तर्राष्ट्रिय उडान सुचारु

उडान अवरुद्ध विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा आउजाउ गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको थियो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
विराटनगरमा एक महिलाको शव बोराभित्र भेटियो

विराटनगरमा एक महिलाको शव बोराभित्र भेटियो

हत्या गरेर बोराभित्र पोको पारी फ्यालेको अवस्थामा २८ वर्षीया प्रियंका सुनारको शव फेला परेको हो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
अकस्मात युक्रेनको राजधानी किभ पुगे अमेरिकी राष्ट्रपति बाइडेन

अकस्मात युक्रेनको राजधानी किभ पुगे अमेरिकी राष्ट्रपति बाइडेन

रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्नै लाग्दा राष्ट्रपति बाइडेनबाट किभ भ्रमण भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
गुण एयरका विमान उडानमा रोक

गुण एयरका विमान उडानमा रोक

प्राधिकरणले विमान उडान भर्दै आएका पाइलटलगायतलाई पारिश्रमिक नदिँदा हवाई सुरक्षामा गम्भीर असर पर्ने बताएर गुण एयरका विमान उडानमा रोक लगाएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
स्पट फिक्सिङ प्रकरण: तीन खेलाडीसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता

स्पट फिक्सिङ प्रकरण: तीन खेलाडीसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता

गत पुस ९ देखि २७ सम्म काठमाडौंमा भएको नेपाल टी-२० लिगमा स्वाभाविक परिणामलाई प्रभावित पार्नेगरी मिलेमतो र अनलाइन सट्टेबाजी भएको सार्वजनिक भएपछि सीआईबीले अनुसन्धान गरेको थियो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
स्पट फिक्सिङमा संलग्न भनिएका आलम र अन्सारीले भनेः प्रस्ताव अस्विकार भयो

स्पट फिक्सिङमा संलग्न भनिएका आलम र अन्सारीले भनेः प्रस्ताव अस्विकार भयो

स्पट फिक्सिङमा संलग्न रहेको र फिक्सिङ गरेको आरोपमा थुनामा परेका पूर्व खेलाडी महबुब आलम र आदिल अन्सारीले फिक्सिङ नगरेको बयान दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
शैक्षिक जनशक्ति पलायन देशकै लागि चुनौती : प्रधानमन्त्री प्रचण्ड

शैक्षिक जनशक्ति पलायन देशकै लागि चुनौती : प्रधानमन्त्री प्रचण्ड

विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्न सबै पक्षको पहल हुनुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
कोरोनाको 'बुस्टर डोज'का लागि थप खोप आइपुग्यो

कोरोनाको 'बुस्टर डोज'का लागि थप खोप आइपुग्यो

आज खोप आएसँगै बुस्टर डोजका लागि १० लाख ३६ हजार आठ सय मात्रा खोप नेपाल आइसकेको छ। अब चार लाख ६३ हजार दुई मात्रा खोप आउन बाँकी छ। उक्त खोप...
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
अन्तर्राष्ट्रिय विमानस्थलको सर्भर डाउन भएपछि उडान प्रभावित

अन्तर्राष्ट्रिय विमानस्थलको सर्भर डाउन भएपछि उडान प्रभावित

त्रिवि विमानस्थलस्थित अध्यागमन विभागको प्रशासनिक सफ्टवेयर, सर्भर डाउन हुँदा सबै उडान प्रभावित भएको विमानस्थल प्रशासनले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९