बिहानको ताजा हावामा कहिले हिँड्नु भएको छ ? थाहा छ, बिहानै उठ्नु सबैलाई कष्टकर लाग्छ तर बिहानको चिसो र ताजा हावामा हिँड्दा तपाईंले स्वास्थ्यसम्बन्धि विभिन्न फाइदा पाउनुका साथै गम्भीर रोगबाट...
हुम्लाको यारी भन्सार कार्यालयमा रहेका कर्मचारीले उधारोमा भन्सार महसुल राख्ने गरेका छन्। चीनबाट आएका सामग्री बुझ्ने व्यापारी हिल्सामा नआएपछि उधारोमा सामानको विवरण तयार गरेर उधाराेमा राख्नु परेको हो।
१५ मंसिर २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल प्रविधिबाट अस्पतालको शिलान्यास गरेका सल्यानका ८ पालिका भित्रका आधारभूत अस्पतालको शिलान्यास गरे पनि अहिलेस निर्माण हुन सकेको छैन।
प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
लमजुङको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले एक वर्षको अवधिमा २२७ जना सुत्केरी महिलालाई पोषणभत्ता वितरण गरेको छ। नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को साउन बाट लागु हुने गरी ल्याएको सुत्केरी महिलालाई...
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा सघाउन प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ।