संघले कोभिडबाट थलिएको होटल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको भन्दै थप दुई वर्षसम्मका लागि बैंकको सावा ब्याज पुनःतालिकीकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले टीभिएस ग्रेट ग्राण्ड एकसचेन्ज एण्ड फाइनान्स मेला नामका बेजोड अनि अद्भुत एक्सचेन्ज मेलाको आयोजना गरेको छ।
गत साता वाणिज्य बैंकहरूमा ८ अर्ब १८ करोड रुपैयाँले निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार गत साता ६२ करोड रुपैयाँले मात्र कर्जा प्रवाह भएको देखिन्छ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२...
उनले सरकारले खर्च गर्न नसकेको रकमको ९० देखि ९५ प्रतिशतसम्मको रकमलाई वाणिज्य बैंक मार्फत कर्जा प्रबाह गर्ने व्यवस्था गरेमा तरलता कम हुने दाबी गरेका छन्।
होटलहरुले तत्काल बैंकको ब्याज तिर्न नसक्ने भन्दै कर्जा तिर्ने म्याद दुई वर्ष थप्न माग गरेका छन्। होटलहरुको छाता संगठन होटल संघ नेपालले अझैपनि कोभिडका कारण व्यवसाय पुरानो अवस्थामा फर्किन नसकेको...