मंगलबार, असार ३१, २०८२

डीएसए स्कुललाई शाओमी नेपालको सहयोग

स्मार्टफोन ब्रान्ड शाओमीले डिसएबल्ड स्टुडेन्ट एसोसियसन (डीएसए स्कुल)लाई सांगीतिक उपकरण र खेलकुद सामग्री उपलब्ध गराएको छ।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं-  स्मार्टफोन ब्रान्ड शाओमीले डिसएबल्ड स्टुडेन्ट एसोसियसन (डीएसए स्कुल)लाई सांगीतिक उपकरण र खेलकुद सामग्री उपलब्ध गराएको छ। शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमीतकुमार पंडाले डीएसए स्कुलका प्रधानाध्यापक  दयाराम महर्जनलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। 

शाओमीले खेलकुदमा संलग्न बालबालिकालाई उनीहरूको प्रतिभा र आत्मरक्षा सीप निखार्न खेल सामग्री तथा संगीतमा इच्छुकका लागि हर्मोनियम, धिमे, सारंगी, तबलाजस्ता सांगीतिक यन्त्र उपलब्ध गराएको छ।


प्रकाशित: Oct 17, 2022| 16:20 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्