मानन्धर एलोइ नाम गरेको संस्थाको प्रमुख प्राविधिक अधिकारी हुन्, जुन एउटा सामाजिक संगठन हो। यसले हरित सुक्ष्म-उद्यमीहरुलाई व्यावसायिक वित्त पोषणमा पहुँच प्राप्त गर्न सहयोग गर्दछ।
प्रतिनिधिसभामा प्रस्तावित खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन एकीकरण गर्न बनेको विधेयकका प्रस्तावित प्रावधान हुबहु पारित भए खाद्य र खाद्यान्नसँग सम्बन्धित उद्योग,व्यवसाय बन्द हुने परिस्थिति आउनेतर्फ ओलीलाई महासंघले गरायो ध्यानाकर्षण।
विदेशको जागिर छाडेर स्वदेशमै पसिना बगाउने उद्देश्यले सुरु भएको यो व्यवसायबाट उनले यस वर्ष मात्रै करिब रू ५० लाख आम्दानीको लक्ष्य लिएका छन्। तीन वर्ष मलेसिया बस्दा कमाएको करिब रू...
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण गरिने विदेशी सशुल्क च्यानल हेरेबापत उपभोक्ताले तिर्नुपर्ने शुल्कको सम्बन्धमा आलाकार्ट प्रणाली लागू गर्न अध्ययन गरिरहेको छ। यसबाट थोरै च्यानल हेर्ने ग्राहकलाई राहत मिल्नेछ...
एक्सपोलाई मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त रुपमा आयोजना गरेका हुन्। प्रदर्शनीमा संसारका विभिन्न देशका ३०० भन्दा बढी ख्यातीप्राप्त ब्राण्डका २०० भन्दा बढी स्टल...
हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनबाट आयात–निर्यात भइरहेको विद्युत् क्षमतालाई छ सयबाट बढाएर आठ सय पुर्याउने सहमति भएको बैठकमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका...
सम्झौतासँगै अब आइएमई पेका प्रयोगकर्ताहरुले एनसीएचएलको नेपाल पे क्यूआर, नेपाल पे इन्स्ट्यान्ट, नेपाल पे रिक्वेस्ट (टोकनाइजेसन र बिलर गेटवेसहित) जस्ता सेवा पाउने बताइएको छ।
उक्त एक्स्टेन्सन काउन्टरहरु कास्की जिल्लाको पोखरा महानगरपालिको वडा नं ११ स्थित मनिपाल अस्पताल र सोही महानगरपालिको वडा नं १७ स्थित हिमालय आँखा अस्पतालमा स्थापना भएका छन्।