सोमबार, वैशाख २२, २०८२

आज कुन तरकारी तथा फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अंगुर (कालो) को अधिकतम मूल्य प्रतिकिलो २५० रुपैयाँ र हरियो अंगुरको १५० रुपैयाँ रहेको छ।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

Metro Mart
worldlink

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अंगुर (कालो) को अधिकतम मूल्य प्रतिकिलो २५० रुपैयाँ र हरियो अंगुरको १५० रुपैयाँ रहेको छ। 

यस्तै अदुवाको प्रतिकिलो १००, आल् रातोको २८, काउली तराई र स्थानीयको २५, कागतीको १८० रुपैयाँ अधिकतम मूल्य रहेको छ। 

यसैगरी केरा दर्जनको १६०, गोलभेडा ठूलो (नेपाली)को प्रतिकिलो ४०, लोकल घिउसिमीको १०० रुपैयाँ अधिकतम मूल्य रहेको छ। 

प्रकाशित: Feb 19, 2023| 08:55 आइतबार, फागुन ७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्