तथ्यांकअनुसार माघ मसान्तसम्म नेपालले ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख बराबरको वस्तु तथा सेवा आयात गरेको छ भने ९३ अर्ब ४३ करोड २३ लाख बराबरको मात्रै निर्यात भएको...
राष्ट्रिय दुग्ध विकास बोर्डले किसान र उद्योगीले दूध उत्पादन, व्यापार गर्दा खर्च बढेको कारण देखाएर उपभोक्तालाई मर्का पर्ने गरी प्रतिलिटर दूधमा १० रुपैयाँ मूल्य बढाउने प्रस्ताव गरेको हो।
पछिल्लो समय अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि यहाँका किसान उत्साहित भएका छन्। दुई वर्षअघि मुस्किलले प्रतिकिलो ४० का दरले बिक्री हुने अम्रिसो प्रतिकेजी १२५ रुपैयाँमा बिक्री हुन थालेपछि यहाँका किसान...
गाउँपालिकाले सहकारीमार्फत किसानलाई सो अनुदान उपलब्ध गराउन थालेको हो। उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप गत आर्थिक वर्षदेखि किसानलाई अनुदान दिन थालिएको हो।
अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ।
करिब ३ बिगाको क्षेत्रफलमा फैलिएको ‘उपाय स्टेशन’मा चालक पार्टनरहरुलाई विश्राम केन्द्र, ७० भन्दा धेरै ट्रकहरु पार्क गर्न मिल्ने व्यवस्था, लुगा धुने र नुहाउने स्थान, ट्रक मर्मत केन्द्र र सहुलियत क्यान्टिनको...
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनीयरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको ५ संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई शुक्रवार एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७९ प्रदान गरेको छ।
मनकामना दर्शन प्रालिले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत शहिद लखन गाउँपालिकाको विशेषत वडा नं. २ र ३ को फोहोर व्यवस्थापन कार्यको लागि १ थान महिन्द्रा ट्रयाक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण गरेको...
सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त पत्रकार सम्मेलन गरी सो विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।